ताजाकोटका बिद्यालयको बार्षिक परिक्षा चैत ५ गते बाट हुने,निश्चित परिक्षा केन्द्र निर्धारण
चैत्र २ हुम्ला । जिल्लाको ताजाकोट गाउपालिका भित्र रहेका सबै सामुदायिक बिद्यालयहरुकोे बार्षिक परिक्षा चैत ५ गते बाट संञ्चालन हुने भएको छ ।
गत जेठ पहिलो साताबाट शैक्षिक सत्र सुरु गरीएका ताजाकोट गाउपालिका बिद्यालयहरुले हुउमा मिन पाचास दिनको बिदा दिएका थिए । मिन पाचास दिनको बिदा सकिए संगै फागुन पहिलो साताबाट बिद्यालय संञ्चालन भएका हुन ।
बिद्यालय संञ्चालन भए संगै गाउापालिकाको शिक्षा युवा तथा खेलकुद श








