Author: रेडियो श्रनगर

योजनाहरुको अनुगमन गर्दै जनप्रतिनिधिहरु ।

योजनाहरुको अनुगमन गर्दै जनप्रतिनिधिहरु ।

   
आर्थिक वर्ष सकिनै लाग्दा योजनाहरुको अनुगमनमा स्थानीय तह केन्द्रीत भएका छन् । यता अदानचुली गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहित जनप्रतिनिधिहरु र प्राबिधीकहरु निरन्तर योजनाहरुको अनुगमन गरीएको बताएका छन् । अनुगमन सहित काम नभएका योजनाहरुलाई काम गर्न ताखेता समेत दिदै आएको बताएका छन् । विगतका वर्षहरुमा अनुगमन फितलो भई योजनामा भ्रष्टाचार हुँने र अन्तीममा अख्तीयारको फन्दामा जनप्रतिनिधि सहित कर्मचारीहरु
अध्यक्ष जैसी द्धारा जिमानामा एक घर एक धारा उद्धघाटन ।

अध्यक्ष जैसी द्धारा जिमानामा एक घर एक धारा उद्धघाटन ।

   
ताँजकोट गाउँपालिकाको जिमानामा एक घर एक धारा उद्धघाटन गरीएको छ । स्थानीय पुर्वाधार सहयोग कार्यक्रम (लिप्स) र ताँजाकोट गाउँपालिकाको सह लगानिमा निर्माण सम्पन्न भइ गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले रिबन काटेर उद्धघाटन गर्नु भएको वडा नम्बर १ का वडा अध्यक्ष मोहनलाल रिठालले बताउनु भएको छ । यस अघि खानेपानीको समस्या देखी जिमानामा अब देखी घरघरमा घार भएपछि त्यहाँका स्थानीय देखी हामी सबै जनप्रतिनिधिहरु समेत
अग्नी पिडितलाई माओबादी केन्द्र सर्केगाड गाउँ कमिटि द्धारा ४३ हजार राहत रकम हस्तान्त्रण ।

अग्नी पिडितलाई माओबादी केन्द्र सर्केगाड गाउँ कमिटि द्धारा ४३ हजार राहत रकम हस्तान्त्रण ।

   
माओबादी केन्द्र सर्केगाड गाउँ कमिटिले अग्नी पिडितहरुलाई ४३ हजार ७ सय ९५ रुपैया राहत सहयोग गरेको छ । गाउँ कमिटिका अध्यक्ष छबी थापाको अध्यक्षतामा तथा जिल्ला संयोजक डा.दिपेन्द्र रोकायाको प्रमुख आतिथ्यमा बसेको गाउँ कमिटिको पुर्ण बेठकले अग्नी पिडितलाई सहयोग गर्ने निर्णय गरेसँगै आजै पिडितलाई राहत रकम हस्तान्त्रण गरीएको अध्यक्ष थापाले बताउनु भयो । उहाँका अनुसार राहत रकम कार्यसमितिमा रहेका सबै पदाधी
हुम्लाका ६ गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागु ।

हुम्लाका ६ गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागु ।

   
जेठ २७ हुम्ला । सात गाउँपालिका रहेको हुम्लाको ६ गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागु भएको छ । नेपालको संविधान २०७३ भाग ३ मा मौलिक हकको व्यबस्था अन्त्रगत धारा ३२ मा भाष तथा सँस्कृतिको व्यबस्था गरिएको छ । सोहि अनुसार यसको व्यवहारतः कार्यान्वयनको लागि स्थानीय पाठ्यक्रम मार्फत समाजमा रहका भाषा, लिपि, सस्कृति, साँस्कृतिक सभ्यता र सम्पदालाइ जगेर्ना गर्न प्रर्कतिको ज्ञान, सिप र प्रविधि विद्यार्थीलाइ दि
खार्पुनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समीक्षा कार्यक्रम  सम्पन्न

खार्पुनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

   
जेठ २६ सिमकोट । जिल्लाको खार्पुनाथ गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहले सुशासन र पारदर्शिताको पाटोलाई चासो नै नदिएका बेला हुम्लाको खार्पुनाथ गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि निति योजना तथा सुझाव संलनको कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आफ्नो सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समीक्षा गर्ने भनेर सदरमुकाममा रह
सहिद परिवार समाज हुम्लाले बुझायो ज्ञापन पत्र (आवाज सहित)

सहिद परिवार समाज हुम्लाले बुझायो ज्ञापन पत्र (आवाज सहित)

   
सहिद परिवार समाज हुम्लाले जिल्लाका सबै स्थानीय तहमा आफ्ना माग राख्दै ज्ञापन पत्र बुझाएको छ । मानव जातिको मुक्ति र व्यवस्थाको परिर्वतनका लागि गरिएको १० वर्षको महान जनयुद्ध,जन आन्दोलन र प्रदेश स्थापनाका लागि बलिदान गर्नेे महान शहिदहरुका परिवारलाई राज्यले व्यवास्था गरेको भन्दै जिल्लाका सबै स्थानय तहहरुलाई ध्यान आकर्षण गराएको जिल्ला अध्यक्ष देबी बहादुर बैजीले बताउनु भयो । राज्यले शहिद परिवारका घरपरिवा
मंगलबार देखी अदानचुलीमा राष्ट्रिय परिचयपत्र बनाउन विभागको टोली आउँदै ।।

मंगलबार देखी अदानचुलीमा राष्ट्रिय परिचयपत्र बनाउन विभागको टोली आउँदै ।।

   
 राष्ट्रिय परिचयपत्र बनाउनको लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको टोली अदानचुलीमा आउने भएको छ । छिल्लो समय नेपाल सरकारले सबै निकायमा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेपछि नागरिकलाई सास्ती भैरहेको समयमा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको आग्रहमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको टोली हुम्ला जिल्लाको तल्लो क्षेत्र ताँजाकोटमा बैशाख २८ गतेबाट वडा वडामा गएर राष्ट्रिय परिचय पत्र
ताँजाकोट गाउँपालिका द्धारा आगामि बजेट निर्माणको लागि सुझाव उपलब्ध गराउन आवहान ।

ताँजाकोट गाउँपालिका द्धारा आगामि बजेट निर्माणको लागि सुझाव उपलब्ध गराउन आवहान ।

   
ताँजाकोट गाउँपालिकाले आगामि वर्षको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि सुझाव उपलब्ध गराउने आवहान गरेको छ । वस्ती र टोल स्तरबाट छलफल गरी आगामि आर्थिक वर्षको बजेट निति तथा कार्यक्रम निर्माणको अन्तीम चरणमा पुगेको र निर्धारित समयमै बजेट ल्याउनको लागि आजको मितिले ७ दिन भित्र सुझाबहरु पठाउन वा स्वयम् आफै उपस्थित भएर पनि उपलब्ध गराउन सकिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समिक्षा अधिकारीले बताउन
सोरु गाउँपालिकाको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्नः आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट निर्माण जुट्यो ।

सोरु गाउँपालिकाको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्नः आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट निर्माण जुट्यो ।

   
सोरु गाउँपालिकाको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहेका बेला सोरु गाउँपालिकाले गत वर्ष विनियोजन रकम मध्ये के कती खर्च भयो र के कती काम भैरहेको लगायत आगामि आर्थिक वर्षमा समेट्न सकिने विषयहरुको समिक्षा गरीएको छ । गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको अध्यक्षतामा आज गाउँपलिकाको सभाहलमा उपाध्यक्ष केशरबहादुर मल्ल, प्रमुख प्रशासकिय अधिकृत अनुप श्रेष्ठ
असाढ दश भित्र भुक्तानीका कागजात पेश गर्न ताँजाकोटको पत्राचार ।

असाढ दश भित्र भुक्तानीका कागजात पेश गर्न ताँजाकोटको पत्राचार ।

   
आर्थिक वर्ष सकिनै लाग्दा विकासका कामहरु पनि तिब्र हुँन थालेका छन् । हिउँदका महिनाहरुमा काम नहुँने र जेठ असार लाग्दा वित्तकै बिकासे कामको चटारो हुँने हरेक विकासे निकायहरुको छ । यस वर्ष पनि अधिकांस बिाकाले निकायहरुले यतीबेला धमाधम काम गराई रहेको देखीएको छ । यता महालेखा नियन्त्रकको कार्यालयले सबै स्थानीय तहहरुलाई पत्रचार गर्दै यस आर्थिक वर्षका कुनै पनि योजनाहरुको रकम असाढ २५ गते सम्म मात्र भुक्तानी