Author: रेडियो श्रनगर

अदानचुली गाउँपालिकामा विद्यालय सुधार परियोजना लागु हुँने ।

अदानचुली गाउँपालिकामा विद्यालय सुधार परियोजना लागु हुँने ।

   
अदानचुली गाउँपालिकामा विद्यालय सुधार परियोजना लागु हुँने भएको छ । बिहिबार कर्णाली प्रदेश सरकार, सामाजीक विकास मन्त्रालयका प्रदेश सचिब, विद्यालय शिक्षा क्षेत्रमा प्राविधिक समर्थन सहयोग कार्यक्रम(टिज) र अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह विच त्रिपक्षीय सम्झौता भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेखीत स्थानीय सरकारले शिक्षाको अधिकार कार्यान्वयनको लागि सम्पुर्ण जिम्मेवारी टिजला
अदानचुली गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयारः यही शैक्षिक शत्रबाटै लागु गरिने ।

अदानचुली गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयारः यही शैक्षिक शत्रबाटै लागु गरिने ।

   
अदानचुली गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार भएको छ । गत वर्ष देखी सुरु गरेको स्थानीय पाठ्यक्रम तयारी गरी गाउँपालिकालाइृ हस्तान्त्रण गरेको र अबको केही दिनमा गाउँपालिकाका सबै बिद्यालयलाई हस्तान्त्रण गरेर कार्यक्रम गरीने गाउँपलिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनु भएको छ । उज्यालो अदानचुली नाम दिएको स्थानीय पाठ्यक्रम २०८१ मा कक्षा १ देखी ८ सम्म लागु हुँने भएको छ । इजी रिसर्च एण्ड टे«निङ्ग, बानेश

अदानचुलीमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै

   
जेठ १८ हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–१ राक्सेकाँधमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको छ । नेपाल विद्युत प्राधिकरणको पुर्ण लगानिमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो । केन्द्रीय विद्युत प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको छ । यतीबेला हुम्लामा दुई वटा ३३/११ केभिएका दुई वटा सबस्टेसनहरु बनिरहेका छन् । हुम्लाको सदरमुका सिमकोटमा र अदानचुली गाउँपालिकाको राक्सेकाँधमा
सुत्केरी व्यथा लागेकी थापाको हेलिकप्टर मार्फत उद्धार

सुत्केरी व्यथा लागेकी थापाको हेलिकप्टर मार्फत उद्धार

   
श्रीनगर स्वास्थ्य चौकीबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिका वडा नम्बर ४ रिल्मकी सुत्केरी ३६ वर्षीया जर्म थापाकोे हेलिकप्टर मार्फत उद्धार गरिएको हो । थापाको यही जेठ २३ गते जन्मने सम्भावित मिति भएपनि करिब १ हप्ता अगाडि सुत्केरी ब्यथा लागेपछि श्रीनगर स्वास्थ्य चौकी मित
अध्यक्ष शाही द्धारा कैदीबन्दीलाई सरसफाईका सामाग्रीहरु हस्तान्त्रण ।

अध्यक्ष शाही द्धारा कैदीबन्दीलाई सरसफाईका सामाग्रीहरु हस्तान्त्रण ।

   
हुम्ला जिल्ला कारगार हुम्लामा रहेका १२ जना कैदि बन्दी लाई सरसफाइका सामान बितरण गरिएको छ । जिल्लाको तल्लो क्षेत्रमा रहेको चंखीली गाउपालिका हुम्लाका अध्यक्ष प्यारीलाल शाहीले जिल्ला कारागारमा रहेका कैदी बन्दीको स्थास्या र सरसफाइको लागि सरसफाइृको सामान बितरण गरिएको चंखीली गाउपालिका स्वास्थ संयोजक सुरबिर शाहीले बताउनु भएको छ । स्थानीय स्तरमा कारागार व्यवस्थापन तथा प्रशासनको सामान्य जिम्मेवारी सम्वन्ध
बालश्रम तथा बालविबाह मुक्त वडा घोषणा भयो हुम्लाको छिप्रा गाउँ ।

बालश्रम तथा बालविबाह मुक्त वडा घोषणा भयो हुम्लाको छिप्रा गाउँ ।

   
हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको खार्पुनाथ गाउँपालिका वडा नं ४ लाई मंगलबार बालश्रम तथा बालविबाह मुक्त वडा घोषणा गरिएको छ । वडा क्षेत्र भित्र १८ वर्ष उमेर नपुगी कुनै पनि श्रम र २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भन्दै उक्त वडालाई मंगलबार बाल बालश्रम तथा बालविवाह मुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष रंगमती शाहीले बताउनु भयो । जिल्लाका सात वटा गाउँपालिका र ४४ वटा वडा कै एक मात्र महिला वडा अध्यक्
बजेटको लागि ताँजाकोट गाउँपालिकाले टोल स्तरीय छलफल सुरु गर्यो ।

बजेटको लागि ताँजाकोट गाउँपालिकाले टोल स्तरीय छलफल सुरु गर्यो ।

   
हुम्लाको ताँजाकोट गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१।०८२ को बजेट, निति तथा कार्यक्रमको लागि टोल स्तरीय छलफल सुरु गरेको छ । हरेक स्थानीय तहमा बजेट पेस हुनुपर्ने समयसीमा असार १० भित्र पेश गरी सक्नु पर्ने व्यबस्था छ । सोही अनुसार ताँजकोट गाउँपालिकाले हरेक टोलबाट योजना छनौट गरि गाउँपालिकामा पेश गर्ने निर्णय अनुसार यतीबेला सबै वडाहरुले टोल स्तरीय छलफल गरी रहेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउ
अदानचुली गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषणा (आवाज सहित)

अदानचुली गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषणा (आवाज सहित)

   
जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाले पुर्ण खोप सुनिश्चित घोषणा गरेको छ । छ वटै वडाहरु पुर्ण खोप सुनिश्चित भई सकेको र त्यसको गाउँपालिका स्तरबाट अनुगमनका क्रममा समेत निर्धारित उमेर समुहका बालबालिकाहरु कोही पनि खोप नलगाएको नभेटिएपछि आज शनिवार गाउँपालिकालाई घोषणा गरेको हो । गाउँँपालिकाका छ वटै वडाहरु पुर्ण खोप सुनिश्चित घोषित भैसके पश्चात आज एक औपचारीक कार्यक्रमको आयोजना गरी गाउँपालिक
अदानचुली गाउँकार्यपालिकाको बैठक बस्यो । के के निर्णयहरु भए (आवाज सहित)

अदानचुली गाउँकार्यपालिकाको बैठक बस्यो । के के निर्णयहरु भए (आवाज सहित)

   
लामो समय पश्चात आज अदानचुली गाउँकार्यपालिकाको बैठक बसेको छ । यस अघि प्रमुख प्रशासकिय अधिकृत नहुँदा बस्न नसकेको कार्यपालिकाको बैठक हिजो मात्र प्रमुख प्रशासकिय अधिकृत गाउँपालिकामा पुगे पश्चात आज बैठक बसेको हो । गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा आज बसेको उक्त गाउँ कार्यापलिकाको बेठकले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्त्रगत ६ वटै वडाका योजनाहरु छनौट गरेर पठाएका योजनाहरुको अनुमोदन ग
भ्रटाचार र भ्रष्टाजन्य कृयाकलापहरुको बारेमा सचेतना दिन अख्तियारको टोली हुम्लामा ।।

भ्रटाचार र भ्रष्टाजन्य कृयाकलापहरुको बारेमा सचेतना दिन अख्तियारको टोली हुम्लामा ।।

   
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले हुम्लाका स्थानीय तहमा पुगेर अन्त्रकृया कार्यक्रम गर्न सुरु गरेको छ । पछिल्लो समय स्थानीय निकायहरुबाट भ्रष्टाचारका उजुरीहरु बढेकाले अख्तियारको टोली गाउँ गाउँमा गएर भ्रटाचार र भ्रष्टाजन्य कृयाकलापहरु बारेमा सचेतना दिनको लागि उक्त टोली हुम्लामा पुगेको हो । बुधबार अदानचुली गाउँपालिकाका सबै जनप्रतिनिधिहरु, क्रमचारीहरु र सरोकारवाल निकायका प्रतिनिधिह