दुइ सय पचास भन्दा धेरै नागरीकलाई गाउँपालिका द्धारा उद्धार(फोटी सहित)
जेठ २१ हुम्ला । अदानचुली गाउँपालिकाले उद्धार गरी ल्याएका हुम्लाका नागरीकहरु अदानचुली गाउँपालिकामा पुगेका छन् ।
जेठ १२ गते बसेको गाउँ कार्यपालिकाको निर्णय अनुसार लकडाउनका कारण जिल्ला बाहीर रहेका घर आउन चाहने नागरीकलाई उद्धार गर्ने र नआउन चाहेका नागरीकलाई राहत बितरण गर्ने निर्णय सँगै बुधबार मात्र २ सय ५० भन्दा धेरै नागरीकलाई गाउँपालिकामा ल्याएकोे अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताउनु भय









