Author: रेडियो श्रीनगर

हुम्लामा आरिडिटी पोजेटिभ देखिएको रिपोर्ट पिसिआरमा नेगेटिभ

हुम्लामा आरिडिटी पोजेटिभ देखिएको रिपोर्ट पिसिआरमा नेगेटिभ

   
जेठ ७ हुम्ला । हुम्लामा आरडिटी परिक्षणमा पोजेटिभ देखिएको एक जना ब्यक्तिको रिपोर्ट पिसिआर परिक्षण गर्दा नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आउदा पिसिआर परिक्षणका लागि प्रतिष्ठानमा पुगेको उक्त रिपोर्ट बुधवार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा रिर्पोट नेगेटिभ देखिएको हो । प्रतिष्ठाका निर्देशक डां मंगल रावलका अनुसार हुम्लामा आरडिटी गर्दा नाम्खा गाउँपालिका वडा नम्बर ५ का एक
धैनकोटका ब्यवसायी बाँच्याद्वारा चार सय बढी परिवारलाई स्वास्थ्य सामग्री वितरण

धैनकोटका ब्यवसायी बाँच्याद्वारा चार सय बढी परिवारलाई स्वास्थ्य सामग्री वितरण

   
शुक्रराज आचार्य जेठ ७ मुगु । सोरु गाउँपालिका वडा नम्बर १० र ११ का चार सय बढि परिवारलाई निस्शुल्क स्वास्थ्य सामग्री वितरण गरेका छन् । वडा नम्बर १० माथिवाडाका युवा ब्यवसायी धर्मराज आचार्य “बाँच्या”ले वडा नम्बर १० र ११ का करिब चार सय बढी परिवारलाई स्वास्थ्य सामग्री वितरण गर्नु भएको हो । आचार्य “बाँच्या” स्वयम्ले धैनकोटका प्रत्येक गाउँको दैलोमा गएर पाँच सय पिस डिटोल साबुन वितरण गरेका हुन । स्था
मंगलबार हुम्लाबाट ४ सय १८ स्वाब संकलन,बिहिबार सम्म रिपोर्ट आउने

मंगलबार हुम्लाबाट ४ सय १८ स्वाब संकलन,बिहिबार सम्म रिपोर्ट आउने

   
काली बहादुर थापा जेठ ६ हुम्ला । कोरोना भाईरस कोभिड १९ संक्रमण पत्ता लगाउँनको लागि हुम्लाबाट मंगलबार ४ सय १८ जना स्वाब संकलन गरीएको छ । कर्णाली प्रदेश सरकारको पहलमा आज प्रति गाउँपालिका १ सयका दरले स्वाब संकलन गर्ने भनिएता पनि नाम्खा गाउँपालिकामा ४१ जना,सर्केगाड गाउँकालीकाबाट ८० जना,चंखेली गाउँपालिकाबाट ९९ जना,अदानचुली गाउँपालिकाबाट १ सय जना र ताँजाको गाउँपालिकाबाट ९८ जना गरी हुम्लाबाट ४ स१८ जना
उपाध्यक्ष गाउँपालिकामा नआउन्जेल सम्मको लागि गाउँपालिकाको कार्यालय बन्द

उपाध्यक्ष गाउँपालिकामा नआउन्जेल सम्मको लागि गाउँपालिकाको कार्यालय बन्द

   
जेठ ५ मुगु । सोरु गाउँपालिकाकी उपाध्यक्ष गाउँपालिकामा नआउन्जेल सम्मको लागि बन्द गर्ने भएको छ । उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बमको मौखीक आदेशमा बुधबार देखी उपाध्यक्ष स्वयम् उपस्थित नहुँन्जेल सम्मको लागि गाउँपालिकाको कार्यालय बन्द गरीएको प्रमुख प्रशासकिय अधिकृत धान्ने बुढाले बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत बुढा द्धारा हस्ताक्षरीत सुचनामा भनिएको छ “सोरु गाउँपालिकाकी उपाध्यक्ष श्री राज्यलक्ष्
मन्त्रिपरिषद्ले पास गर्‍यो लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा

मन्त्रिपरिषद्ले पास गर्‍यो लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा

   
जेठ ५ काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए । भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा देखाएको थियो । त्यसको नेपालमा चर्को विरोध मात्र भएन, संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई
बुधबार हुम्लामा चार सय जनाको स्वाव संकलन गर्दै

बुधबार हुम्लामा चार सय जनाको स्वाव संकलन गर्दै

   
जेष्ठ ५ हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेका चारवटा गाउँपालिकाबाट कोरोना संक्रमण पत्ता लगाउनका लागी चार सय जनाको स्वाव संकलन गरीने भएको छ । मंगलबार देखि जिल्लाको तल्लो सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिका गरी यि चारवटा गाउँपालिकाबाट प्रत्येक पालिकामा एक सय जनाको गरेर चार सय जनाको स्वाव संकलन गरीने भएको हो । कर्णाली प्रदेश सरकारले हुम्ला जिल्लाको सिमकोट, नाम्खा र खार्पुनाथ गाउँ

सरकारको नीति तथा कार्यक्रम यस्तो छ (पूर्णपाठ)

   
जेष्ठ २ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । सरकारले नीति तथा कार्यक्रममार्फत आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने बताएको छ । हेर्नुहोस् पूर्णपाठ नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल
बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र ‘सिल’

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र ‘सिल’

   
जेष्ठ ३ काठमाडौं। धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी एक सुत्केरीमा कोरोना पोजिटिभ देखिएपछि उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्र ‘सिल’ गरिएको छ। त्यसैगरी, उनको स्थायी घर रहेको बाह्रबीसे नगरपालिका–९, राम्चेमा भने सुरक्षाकर्मी खटाइएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले बताए। २४ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएपछि उनी
पुरानै डिपिआरबाट रोकिएको सडक निर्माणका काम हुने

पुरानै डिपिआरबाट रोकिएको सडक निर्माणका काम हुने

   
दाने बोहरा जेष्ठ ३ हुम्ला । स्थनीयको विरोधले गएको तीन महिनादेखि विवादीत बनेको कर्णाली करिडोर निर्माणलाई बहुमतका आधारमा निर्माण कार्य अगाडी बढाइने भएको छ । शुक्रबार सिमकोट गाउँपालिकाको वडा नम्बर ४ र ६ को संयुक्त बसेको बैठकले पुरानै सिमकोट खार्पु खण्डको डिपिआर चोर बाटोबाट नै ल्याउने सहमति भएको वडा ४ का अध्यक्ष छविचन्द्र लामाले बताए । वडा पाँचका स्थानीयले विरोध गरेपछि तीन महिना देखि राष्ट्रिय गौर
लौठी सेरा कालागाड सडक खण्डको बिबाद समाधान

लौठी सेरा कालागाड सडक खण्डको बिबाद समाधान

   
जेष्ठ ३ हुम्ला । धेरै दिन देखी बिबादमा रहेको लौठी सेरा कालागाड सडक खण्डको बिबाद समाधान भएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष महाँबिर छत्यालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले गाउँकार्यपालिकाको बैठकले गरेको निर्णयलाई स्वीकार्दै यस आर्थिक वर्षको बजेटले लौठि सेरा कालागाड सडक खण्ड निमार्ण गरीने र आउँदो आर्थिक वर्षको वडा नम्बर ५ को बजेटले पाम्स हुँदै काँखे बारीगाउँ करगई सडक खण्ड निमार्या गर्ने निर्णय ग