क्वारेनटाईनमा बसेका सबै घर फिर्ता
जेष्ठ ३ हुम्ला । अदानचुली गाउँपालिकाले ब्यबस्थापन गरेको क्वारेनटाईनमा बसेका शनिबारबाट सबै घर फिर्ता भएका छन् ।
काठमाडौ,नेपालगञ्ज,सुर्खेत लगायत बाहिरी जिल्लाबाट आएका अदानचुली गाउँपालिकाका २ सय १४ जना र भारतबाट आएका २१ जना गरी २ सय ३५ जना सबै आजबाट घर पठाएको स्वास्थ्य संयोजक हंस महताराले बताए ।
बैशाख १८,१९, २० र २१ गते देखी क्वारेनटाईनमा बसेका सबै शनिबार देखी घर फिर्ता भए पछि आजबाट अदानचुलीका सबै









