हुम्लाको अदानचुली गाउँपालिकाले इ हाजीरी प्रणाली लागु गर्यो ।
हुम्लाको अदानचुली गाउँपालिकाले पहिलो पटक इ हाजीरी प्रणाली लागु गरेको छ । पछिल्लो समय दुर्गम क्षेत्रमा कर्मचारीहरु नवस्ने, आर्थिक वर्षको अन्तिममा आएर बाह्रै महिनाको काम एक महिनामै गर्ने भन्ने जनगुनासो आइरहेका बेला आज साउन ६ गतेबाट इ हाजीरी प्रणाली लागु गरेको प्रशासकिय अधिकृत टक दत्त प्याकुरेलले बताउनु भयो ।
भौगोलिक रूपमा विकट मानिने हुम्ला जस्तो क्षेत्रमा यस इ–हाजिरी ९भ्भिअतचयलष्अ ब्ततभलमबलअभ० प्र








