मुगुमा शिक्षक माथि दाउरा प्रहार
खडक सुनार
मुगु । मुगुमा एक जना शिक्षक लाई दाउरा प्रहार गरि घाईते भएका छन् ।
छायाँनाथ रारा नगरपालिका वडा नं ७ घुईर गाउँ घर भई मुर्मा गाउँमा रहेको बिद्यालयमा कार्यरत शिक्षक २९ बर्षिय पदम रावललाई छायाँनाथ रारा नगरपालिका ७ पिनाका ३४ बर्षिय ऐनबहादुर बंमले दाउरा प्रहार गरी गम्भिर घाईते बनाएका हुन ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक चित्रबहादुर भट्टराईले दिएको जानकारी अनुसार रारा तालक









