सर्केगाडको बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु
हुम्लाको सर्केगाड गाउँपालिकाको वडा नम्बर ६ को बराईमा स्काभेटर दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्य भएको छ ।
सर्केगाड गाउँपालिकाको बराईमा गाउँको भित्रि सडक खन्ने क्रममा बिहिबार राती स्काभेटर पल्टिएर चालकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी संकर खड्काले बताउनु भयो ।
उहाँका अनुसार बिहिबार अन्दाजी राती ११ बजे सडक खन्ने क्रममा स्काभेटर सडक भन्दा करिब १ सय ५० मिटर तल खस









