घटना

प्यारी बचाउ अभियान मार्फत संकलन गरी बाँकी रहेको रकम घरपरिवारलाई फिर्ता ।

   
अदानचुली १ का प्यारीलाल बचाउ अभियान मार्फत उठेको रकम सार्वजनीक गर्दै बाँकी रहेको रकम घरमा फिर्ता गरीएको छ । असोज २९ गतेका दिन प्यारीलाल दानीको आद्रामा अप्रेसन गर्न पैसा अभावका कारण रोकीएकोमा सामाजीक सञ्जाल मार्फत सञ्चालन गरीएको प्यारी बचाउ अभियान मार्फत उठेको रकम र भएको खर्च विवरण सार्वजनीक गर्दै बाँकी रहेको १६ हजार रुपैया आज निजकी आमा विनकली दानीको हातमा सबै घरपरिवार र गाउँघरका नागरीकहरुको उपस्थि
(अपडेट) बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु । १० जना घाइते, शख्त खाइते भएका ७ जनालाई उद्धार

(अपडेट) बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु । १० जना घाइते, शख्त खाइते भएका ७ जनालाई उद्धार

   
असोज २४ हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाको केन्द्र नजिकै बोलेरो जिप दुर्घटना हुँदा जनाको मृत्यु भएको छ । सोही गाउँपालिकाको मेल्छामबाट गाउँपालिकाको केन्द्र पिप्लाङ आउँदै गरेको उत्तः बोलेरो जिप गाउँपालिकाको केन्द्र नजिकै रहेको बेसी खोलाको गोरु ठेक्ना भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरीका कार्यालय हुम्लाका उपरिक्षक शंकर पोखरेलले बताउनु भयो । हुम्लाकै बहादुर लामाको कर्णाली प्रदेश ०२००१ च १
हुम्लाको एक घरमा आगलागि हुँदा लाखौँको क्षेती ।

हुम्लाको एक घरमा आगलागि हुँदा लाखौँको क्षेती ।

   
अदानचुली गाउँपालिका वडा नम्बर १ का छक्के महताराको घरमा आगलागी भएको छ । दिउसो २ बजेको समयमा घरमा रहेका बच्चाले लाइटर खेलाउँदै गर्दा घरमा राखीएका कपडामा सल्कीएपछि घरमा आगलागी भएको हो । आगलागीबाट मानवीय क्षेती भने केही नभएको तर घरमा राखीएका लत्ता कपडा भने केही नरहेको महताराकी आमा रुपकेउडा महताराले बताउनु भएको छ । आगलागि भए लगत्तै गाउँका सबैले तत्का आगो निभाउनको लागि पानी खन्याएपनि घर जल्न नपाएको तर
चंखेली गाउँपालिकामा आत्महत्या गर्ने उद्देस्यले दुईजना नदीमा हामफालेको आशंका, प्रहरीले खोजीकार्य गर्दै ।

चंखेली गाउँपालिकामा आत्महत्या गर्ने उद्देस्यले दुईजना नदीमा हामफालेको आशंका, प्रहरीले खोजीकार्य गर्दै ।

   
असोज ११ हुम्ला । चंखेली गाउँपालिकामा आत्महत्या गर्ने उद्देस्यले दुईजना नदीमा बेपत्ता भएका छन् । आज बिहानको समयमा फेसबुकमा स्टाटस लेख्दै बेपत्ता भएका चंखेली गाउँपालिका वडा नम्बर ४ का हंस बुढा र कर्मा बोहोरा सामुहिक रुपमा आत्म हत्या गर्न नदिमा गएको भन्ने खबर आएको तर अहिले सम्म उनिहरु दुबै जना नभेटीएको प्रहरी सहायक निरिक्षक संखर पोखरेलले बताउनु भयो । उहाँका अनुसार करिब २८ वर्षका हंस बुढा ( हिक्मत ब
अक्सिजनको कमीले एक तीर्थयात्रीको मृत्यु ।

अक्सिजनको कमीले एक तीर्थयात्रीको मृत्यु ।

   
 कैलाश मानसरवर दर्शनको लागि चिन पुगेका एक भारतीय नागरीकको मृत्यु भएको छ । मृत्यु भएसँगै आजै हेलीकप्टरबाट काठमाडौँ लगिएको छ । भारतिय नागरिक हाल एनआरआईका रुपमा अमेरिका बसोवास गर्दै आउनु भएका डाक्ष रोहित कुमारको चीनको दार्चिन भन्ने ठाउँमा अक्सिजनको कमीले मृत्यु भएको हो । असोज ४ गते चीनको दार्चिनमा अक्सिजनको कमीले मृत्यु भएका तिर्थयात्री रोहितकुमारको हिजो राती हिल्सा नाकामा ल्याइएको र कैशाल एयरको हे
भोली शोक विदा ।

भोली शोक विदा ।

   
भोली नेपाल सरकारले सोक विदा दिएको छ । गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउने मृतकहरुको सम्मान स्वरुप हिजो बसेको मन्त्रीपरिषदको निर्णयले असोज १ गतेका दिन देशभर सोक विदा दिने निर्णय गरेको हो । यस अघि पनि अधिकांस गाउँपालिकाले आ आफ्नै तरीकाले शोक विदा दिएको भएपनि पनि भोली असोज १ गते बुधबारका दिन ज्यान गुमाउने मृतकहरुको सम्मान स्वरुप नेपालभरका सरकारी कार्यालय, विदेशस्थीत नेपाल
बोलेरो जिप दुर्घटना हुँदा दुईजना घाईते ।

बोलेरो जिप दुर्घटना हुँदा दुईजना घाईते ।

   
सिमकोटको कुरील्लामा बोलेरो जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिपमा सवार १३ जना मध्ये ११ जनालाई सामान्य चोट लागेको भएपनि २ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक संकर पोखरेलले बताउनु भयो । आज दिउसो ३ बजेको समयमा जिल्ला सदरमुकाम सिमकोटबाट खार्पुनाथ जानेक्रममा सर्केगाड गाउँपालिका वडा नम्बर ४ का २८ वर्षिया दलबहादुर विकले चलाएको क.प्र.०२००१ च.०२०८ नम्बरको जिप एक्कासी ब्
बिच्छ्यामा आएको बाढीले हुम्ला बाजुरा गरी २९ घर सहित वडा कार्यालय र पुलमा क्षती

बिच्छ्यामा आएको बाढीले हुम्ला बाजुरा गरी २९ घर सहित वडा कार्यालय र पुलमा क्षती

   
श्रीनगर । बाजुराको बिच्छ्यामा आएको बाढीले ठूलो मात्रामा भौतिक क्षति हुनुका साथै हुम्ला र बाजुरा गरी २९ वटा घर बगाएको छ । अविरल बर्षाले बुधवार हिमाली गाउँपालिका १ अन्तर्गत बिच्छ्या खोलामा आएको बाढीले ताँजाकोट गाउँपालिका सम्म भौतिक क्षति पु¥याएको हो । लेदो सहितको बाढीले हुम्ला स्थित का ११ घर बगाएकोे हुम्लाका प्रहरी नायब उपरिक्षक संकर पाख्रेलले बताउनुभयो । बिच्छ्यामा ७ घर र कुवाडीमा २२ घर गरी २९ व
खार्पुनाथबाट ठेहे जाँदै गरेको बोलेरो जिप पल्टीदा २ जना घाईते ।

खार्पुनाथबाट ठेहे जाँदै गरेको बोलेरो जिप पल्टीदा २ जना घाईते ।

   
खार्पुनाथबाट ठेहे जाँदै गरेको बोलेरो जिप पल्टीदा २ जना घाईते भएका छन् । कर्णाली करिडोर अन्त्रगतको चुवाखोला अर्थात खार्पुको बेलीबृज नजिकैको उकालोमा खार्पुबाट ठेहे तर्फ जाँदै गरेको बा ०२ च ७२७९ नम्बरको जिप सडकमै पल्टिदा २ जना गम्भिर घाईते भएका छन् भने एक जना सामान्य घाईते भएको प्रहरी नायब उपरिक्षक संखर पोखरेलले बताउनु भयो । खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को खार्पुको पुलबाट करिब २ सय मिटर माथीको
पैमा खोलामा हरेक वर्ष जोखिम मोलेर गाडि गुड्छन् ।

पैमा खोलामा हरेक वर्ष जोखिम मोलेर गाडि गुड्छन् ।

   
कर्णाली करिडोरका धेरै खोलाहरुमा बेलीर्बज बनिसेको भएपनि हुम्ला र बाजुराको सिमाना नजिकै पैमा खोलामा पक्की पुल नहुँन जोखिम मोलेर गाडि गुडाउन बाध्य भएका छन् । जमुनाह–हिल्सा जोड्ने कर्णाली करिडोर हुम्लाको पैमा खोलामा यातायातका सावरी साधनले खोला तर्नुपर्ने बाध्यता रहँदै आएको छ । हुम्लाको ताँजाकोट गाउँपालिका– ४ को पैमा खोलामा पुल निर्माण नभएका कारण यातायातका साधनले खोलामै यात्रा गर्नुपरिरहेको हो । सो खो