सोरु गाउँपालीकामा तरंग, पाँच घण्टामा २ अधिकृत सिफारिस
अषाढ २९ मुगु । एकै दिनमा मन्त्रालयले दुई जनाको नाममा प्रमुख प्रशाकिय अधिकृतको नाम सिफारिस पठाए पछि मुगुको सोरु गाउँपालीकामा तरंग उत्पन्न भएको छ ।
मुगुको सोरु गाउँपालिकामा सत्ता र शक्तिको पहुँचमा संघिय मामिला मन्त्रालयले पाँच घण्टा नवित्दै प्रमुख प्रशासकिय अधिकृतमा दुई जनाको नाम सिफारिस गरेको छ ।
आइतबार १२ बजे जिल्ला समन्वय समितीमा कार्यरत समन्वय अधिकारी भिम राज सेजुवाललाई अर्को ब्यवस्था नभए









