अर्थ

सर्केगाड गाउँपालिकाका नागरीकलाई उद्धार तथा राहत बितरण गर्ने

सर्केगाड गाउँपालिकाका नागरीकलाई उद्धार तथा राहत बितरण गर्ने

   
बैशाख १७ हुम्ला । सर्केगाड गाउँपालिकाले जिल्ला बाहिर रहेका आफ्नो गाउँपालिकाका नागरीकलाई उद्धार तथा राहत बितरण गर्ने भएको छ । बैशाख १६ गते बसेको गाउँकार्यपालिकाको बैठकका निर्णयहरु बुधबार सार्वजनीक गर्दै गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले काठमाडौ,नेपालगञ्ज र सुर्खेत लगायत अन्य जिल्लामा रहेका नागरीकहरुले घरमा आउन चाहेमा घरमा ल्याउने र घरमा नआउने नागरिकहरुलाई घरभाडामा बसेका नागरीकहरुलाई प्रतिब्यक्ति
वडाध्यक्ष र कार्यकारी बीच हात हालाहाल

वडाध्यक्ष र कार्यकारी बीच हात हालाहाल

   
बैशाख १७ हुम्ला । सर्केगाड गाउँपालिकाको गाउँकार्यपालिका बैठकमै कार्यकारी अधिकृत रुद्र बहादुर शाही र वडा नम्बर ५ का वडा अध्यक्ष कर्णजंग शाही बीच हात हालाहाल भएको छ । वडा नम्बर पाँचका अध्यक्ष शाहीले माग गरेको योजना स्वीकृत नहुँदा कार्यकारी अधिकृतसँग हात हालाहाल भएको हो । वडा कार्यालयले गत वर्ष आफ्नै नयाँ भवन निर्माणका लागी गाउँपालिकाबाट रकम निकासा गरी भवन निर्माण गरेको भएपनि चालु आर्थिक वर्ष पुनः व
“हाम्रो गाउँपालिका हाम्रो गतिबिधी” हुम्लाको ताँजाकोट गाउँपालिका(अडियो सहित टेलीफोन कुराकानी)

“हाम्रो गाउँपालिका हाम्रो गतिबिधी” हुम्लाको ताँजाकोट गाउँपालिका(अडियो सहित टेलीफोन कुराकानी)

   
प्रस्तोता युबराज भण्डारी बैशाख १५ हुम्ला । यस हप्ताको “हाम्रो गाउँपालिका हाम्रो गतिबिधी”मा ताँजाकोट गाउँपालिका नेपाली कंग्रेशका नेता तथा ब्यबषायी तिलक बहादुर शाही र ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्ल सँगको बिशेष कुराकानी मिति २०७७ बैशाख १४ गतेको आईतबार रेडियो श्रीनगर द्धारा प्रशारीत कार्यक्रम यस मार्फत पनि सुन्न सक्नु हुँने छ ।
सडक आ आफ्नो गाउँबाट लिनु पर्ने भन्दै छु्ट्टाछुट्टै ज्ञापन पत्र पेश,तर गाउँकार्यपालिकाको निर्णय अनुसारनै सडक निमार्ण गरिने अध्यक्ष फडेराको भनाई

सडक आ आफ्नो गाउँबाट लिनु पर्ने भन्दै छु्ट्टाछुट्टै ज्ञापन पत्र पेश,तर गाउँकार्यपालिकाको निर्णय अनुसारनै सडक निमार्ण गरिने अध्यक्ष फडेराको भनाई

   
बैशाख २ हुम्ला सडक आ आफ्नो गाउँबाट लिनु पर्ने भन्दै छु्ट्टाछुट्टै ज्ञापन पत्र पेश गरेका छन् । अदानचुली गाउँपालिकाले धेरै मानिसको हुल नगरी मेसीन औजारबाट सडक निमार्णलाई तिब्रता दिई रहेको अबस्थामा सडकलाई आ आफ्नो गाउँ भएर लिनु पर्ने भन्दै वडा ५ र ६ का नागरीकहरुले गाउँपालिकालाई छु्ट्टाछुट्टै ज्ञापन पत्र बुझाएका छन् । चैत्र २७ गते जेसीबीले सडक निमार्ण गरी रहेको स्थान लौठीमा वडा न. ५ काँखे र करगईका क
आधार नेपालद्वारा हुम्लामा २५ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

आधार नेपालद्वारा हुम्लामा २५ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

   
दाने बाेहरा सिमकोट । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणलाई मध्येनजर गर्दै आधार विकास नेपालले जिल्ला विपत व्यवस्थापन समितिमार्फत हुम्ला अस्पताललाई २५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सदरमुकाम सिमकोट लगायत जिल्लाका सातवटै स्थानीय तहमा स्थापना भएका क्वारेण्टिनमा जिल्ला बाहिरबाट आएका स्थानीयलाई राखिएपनि उनीहरूको स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य सामाग्री नभएको अवस्थामा आधार
कोरोना बिरुद्ध लड्न सबै स्थानीय तहलाई कर्णाली प्रदेश सरकारले  बजेट पठाउँने

कोरोना बिरुद्ध लड्न सबै स्थानीय तहलाई कर्णाली प्रदेश सरकारले बजेट पठाउँने

   
चैत्र २५ सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाईरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापन गर्न स्थानीय तहलाई बजेटको व्यवस्था गर्ने भएको छ । कर्णाली प्रदेश सरकारको मंगलबार बसेको मन्त्री परिषद्को बैठकले सबै स्थानीय तहलाई आवश्यक व्यवस्थापन गर्नका लागि बजेट बिनियोजन गरेको हो । कर्णाली प्रदेश विपत व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट वीरेन्द्रनगर नगरपालिकालाई रू.३० लाख, अन
सेवा सुबिधाहरु कट्टी हुँने गरी बिपत ब्यबस्थापन तथा राहत कोषमा रकम जम्मा

सेवा सुबिधाहरु कट्टी हुँने गरी बिपत ब्यबस्थापन तथा राहत कोषमा रकम जम्मा

   
चैत्र २४ मुगु । सरकारले गरेको लकडाउन सँगै सोमबार बसेको सोरु गाउँकार्यपालिकाको बैठकले चैत्र २४ गते भन्दा पछाडीका बैठक लगायतका सेवा सुबिधाहरु कट्टी हुँने गरी बिपत ब्यबस्थापन तथा राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ । मुगु जिल्लाको उत्तरी क्षेत्रमा रहेको सोरु गाउँपालिकाले जनप्रतिनिधि मात्र नभई गाउँपालिकामा कार्यरत सम्पुर्ण क्रमचारीहरुले लिदै आएको गाडि रिजर्भ, ईन्धन,दैनिक भ्रमण भत्ता पनि कोरान
(कोभिड १९) लाई केन्द्रीत गरी सोरु गाउँपालिकाले राहत बितरण गर्दै

(कोभिड १९) लाई केन्द्रीत गरी सोरु गाउँपालिकाले राहत बितरण गर्दै

   
चैत्र २४ मुगु । मुगु जिल्लाको उत्तरी भेगमा रहेको सोरु गाउँपालिका वडा नं ७ को सिपमा गाउँपालीकाले राहत बितरण गरेकोे छ । बिस्वकै महामारीको रुपमा रहेको कोरोना भाईरस अर्थात (कोभिड १९) सबै ठाउँ नफैलियोस भन्दै सरकारले लकडाउनको घोषणा गरेसँगै दैनीक ज्यालादारी गर्ने कामदारहरुलाई सामान्य खान बस्न समेत समस्या भएको भन्दै गाउँपालिकाले राहत बितरण गर्ने घोषणा गरे सँगै बिभिन्न वडाहरुमा बितरण गर्दै आएको छ । स
अमिलो चामल वितरण नगर्न निर्देशन,खाद्य संस्थान श्रीनगर डिपोको अनुगमन

अमिलो चामल वितरण नगर्न निर्देशन,खाद्य संस्थान श्रीनगर डिपोको अनुगमन

   
नेपाल खाद्य संस्थान श्रीनगर डिपोको आज अनुगमन भएको छ । साेमबार अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा सहित वडाअध्यक्षहरुको टोलीले श्रीनगर डिपोमा भएका ३ वटै गोदामको अनुगमन गरेको हो । अदानचुली गाउँपालिकाका स्थानीयले श्रीनगर डिपोमा भएको चामल अत्याधिक अमिलो भएको गुनासो गरेपछि गाउँपालिकाका अध्यक्षसहितको टोली अनुगमनमा गएको हो । जिल्ला प्रशासन कार्यालयमा समेत कुरा गरेर अमिलो भएको चामल तत्काल फिर्ता गर्
अदानचुली गाउँपालीकाले दश बेटको क्वारेनटाईनको ब्यबस्था गर्यो,प्रत्येक नागरीकलाई मास्क र साबुन बितरण गर्दै

अदानचुली गाउँपालीकाले दश बेटको क्वारेनटाईनको ब्यबस्था गर्यो,प्रत्येक नागरीकलाई मास्क र साबुन बितरण गर्दै

   
चैत्र १३ हुम्ला । अदानचुली गाउँकार्यपालिकाको आपतकालीन बसेको बैठकले दश वटा गाउँपालिकामा र पाँच पाँच वटा प्रत्येक वडामा क्वारेनटाईनको ब्यबस्था गर्ने निर्णय गरेको छ । बिस्वकै महामारीको रुपमा देखीएको कोराना भाईरसलाई गाउँपालिकामा छिर्न नदिन तथा रोकथामको लागि सुर्योदय माध्यामीक बिद्यालयमा दश बेटको र प्रत्येक वडामा पाँच पाँच बेटको क्वारेनटाईको ब्यबस्था गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दल फडेराले