अर्थ

कसैको दबाबमा सामाजीक सुरक्षा भत्ता बितरण नगर्ने अदानचुली गाउँपालीकाका अध्यक्ष फडेराको दाबी,हामी आफ्नो गाउँपालीकाको सिस्टम प्रकृया र पद्धतीमै जाने(अडियो सहित)

कसैको दबाबमा सामाजीक सुरक्षा भत्ता बितरण नगर्ने अदानचुली गाउँपालीकाका अध्यक्ष फडेराको दाबी,हामी आफ्नो गाउँपालीकाको सिस्टम प्रकृया र पद्धतीमै जाने(अडियो सहित)

   
युवराज भण्डारी प्रस्तोता रेडियो श्रीनगरले प्रशारण गर्दै आएको कार्यक्रम “हाम्रो गाउँपालिका हाम्रो गतिबिधि” नामक कार्यक्रम मार्फत अदानचुली गाँपालीकाका अध्यक्ष दल फडेराले यस्तो बताउनु भयो । उहाँले अबको केही दिनमा गाउँपालीकामा बिस्व भर महाँमारीको रुपमा फैलीएको कोरोना भाईरसलाई रोकथामको लागि सबै नाकाहरुमा स्वास्थ्यक्रमी सहित हेल्प डेस्कमा खटाउने,माक्स बितरण गर्ने,सामाजीक सुरक्षा भत्ता तत्का बितरण गर्ने
अख्तियारको प्रतिवेदनः भ्रष्टाचारको दर स्थानीय तहमा बढ्दै ।।

अख्तियारको प्रतिवेदनः भ्रष्टाचारको दर स्थानीय तहमा बढ्दै ।।

   
रेडियो श्रीनगर हुम्ला २९ पौष । सबैभन्दा बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश दुइ रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९ औँ वार्षिक प्रतिवेदनमा दुइ नम्बर प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएको पाइएको हो । यस्तै प्रदेश नं तीनमा पनि भ्रष्टाचार बढ्दै गएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो
ताँजाकोट गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न (अडियो सहित सुन्नुहोस)

ताँजाकोट गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न (अडियो सहित सुन्नुहोस)

   
रेडियो श्रीनगर हुम्ला २८ पौष । हिउँदे गाउँसभा अन्त्रगत हुम्ला जिल्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकाले सोमबार सम्पन्न भएको ताँजाकोट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष समेत रहेका गाउँपालिकाका प्रवक्ता प्रशान्त धमलाले बताउँनु भयो । गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लको अध्यक्षतामा गाउँपालिकाको भवनमा बसेको छैटौ गाउँ सभाले श्रावणमा सम्पन्न वर्षे अधिवेशनले बिनियोजन गरेका योजनाहरुलाई तदरुकताक

नेपाल भ्रमण वर्ष २०२० आजबाट शुरु

   
रेडियो श्रीनगर काठमाडौं । आजबाट नेपाल भ्रमण वर्ष २०२० शुरु भएको छ । सन् २०२० भरी २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमणवर्ष सुरु भएको हो । आज विशेष कार्यक्रमसहित राजधानी काठमाडौं र सातवटै प्रदेशमा एकैसाथ नेपाल भ्रमण वर्ष २०२० सुरु हुँदै छ । २० लाख विदेशी पर्यटक भित्र्याउने र भित्रिएका पर्यटकलाई व्यवस्थापन गर्नेगरी सम्पूर्ण तयारी पूरा भएको सरकारले जनाएको छ । भ्रमण वर्षको आज दशरथ
‘चपली हाइट–३’को छायाङ्कन सकियो

‘चपली हाइट–३’को छायाङ्कन सकियो

   
काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’को छायाङ्कन सकिएको छ । निकेश खड्काले निर्देशन गरेको चलचित्र छायाङ्कन ३२ दिनमा सकिएको निर्माता अर्जुनकुमारले जानकारी दिए । सस्पेन्स थ्रिलर चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठ लगायत मुख्य भूमिकामा छन् । चलचित्र चैत २८ गते रिलिज हुने छ ।
परदेशमा नामी खेलाडी स्वदेशमै ओझेलमा

परदेशमा नामी खेलाडी स्वदेशमै ओझेलमा

   
जनकपुर । नेपालका सञ्जय श्रेष्ठ र लालमोहर यादवलाई भारतमा भर्खरै सम्पन्न भएको प्रो कबड्डी लिगको सिजन ७ का लागि बेंगलोरस्थित बेंगलुरु बुल्सले जनही १०–१० लाख भारुमा अनुबन्ध गरेको थियो । धनुषाका सञ्जय स्वतन्त्र खेलाडी हुन् भने सिरहाका लालमोहर त्रिभुवन आर्मीका लागि खेल्छन् । सन् २०१४ मा भारतको जयपुरमा भएको पहिलो सिजनदेखि नै सञ्जय निरन्तर आर्थिक लाभ लिएर विभिन्न क्लबका तर्फबाट खेल्दै आएका हुन् ।
चितवन पीपीएलको फाइनलमा

चितवन पीपीएलको फाइनलमा

   
पोखरा । बाबर हायात र रोहन मुस्तफाको अर्धशतकको सहयोगमा चितवन राइनोज दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा चितवनले काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनको फराकिलो अन्तरले पराजित गरेको हो । पोखरा रंगशालमा भएको खेलमा चितवनले काठमाडौंलाई जितका लागि दिएको १६८ रनको लक्ष्य काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १०७ रन बनायो । काठमा
एकैदिन किन पक्राउ परे १२२ चिनियाँ नागरिक ? चीनले देखायो चासो

एकैदिन किन पक्राउ परे १२२ चिनियाँ नागरिक ? चीनले देखायो चासो

   
काठमाडौं । काठमाडौं १२२ चिनियाँ पक्राउ परेपछि चीनले त्यसबारे चासो व्यक्त गरेको छ । आफ्ना नागरिक एकैदिन सयौंको संख्यामा पक्राउ परेपछि त्यसको कारणबारे चासो व्यक्त गरेको हो । ‘‘हामीले काठमाडौंस्थित चिनियाँ दूतावासलाई १२२ जना पक्राउबारे औपचारिक जानकारी गराएपछि उनीहरूले के–कति कारणले पक्राउ परेका हुन् ? कस्ता–कस्ता अपराधको आशंका छ ? भन्दै चासो देखाउनुभयो,’’ नेपाल प्रहरीका एक अधिकारीले भने । नेपालमा
नक्कली नोट कारोबारमा संलग्‍न भएको भन्दै चार बंगलादेशी पक्राउ

नक्कली नोट कारोबारमा संलग्‍न भएको भन्दै चार बंगलादेशी पक्राउ

   
भक्तपुर । नक्कली नोटको कारोबारमा संलग्‍न रहेको आरोपमा चारजना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्‍ने बंगलादेशी नागरिकहरु २६ वर्षीय सुमन खान, ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन् । भक्तपुर थिमी नगरपालिका–१ मा रहेको परिधि गिफ्ट सपबाट गत बिहीबार बेलुका सामान खरिद गरी सुमनले नक्कली नोट २ हजार नेपाली रुपैयाँ द
हुम्लाकाे श्रीनगर डिपाेमा चामल कुहिएकाे बितरण,धमाधम फिर्ता गर्दै

हुम्लाकाे श्रीनगर डिपाेमा चामल कुहिएकाे बितरण,धमाधम फिर्ता गर्दै

   
रेडियो श्रीनगर हुम्ला पौष १० हुम्ला । हुम्लाको श्रीनगर खाद्य डिपोमा कुहिएको चामल बिक्री बितरण भएको छ । दशै अगाबै डिपोमा पुग्नु पर्ने चामल ढिलै समयमा पुयो तर कुहिएको चामल पुगेको छ । धनगढी मार्तडी हुँदै श्रीनगर पुगेको ३ सय कईन्टल मध्ये १ सय कुईन्टर बीक्री बितरण भएकोमा केही चामल कुहिएको भेटीएको र जस मध्ये ४ जनाले चामल फिर्ता गरी सकेका श्रीनगर खाद्य डिपोका प्रमुख चन्द्र बहादुर पुनले बताए ।