हुम्लाको रेडियो श्रीनगरमा तोडफोड,दोसीलाई कारबाही गर्न अकोराबको माग(प्रेष बिज्ञप्ती)
दिउसो रेडीयोमा कोही नभएको अबस्थामा श्रीनगरका केही अराएजक युवाहरुले रेडियोमा क्षेती पुर्याएका छन् मिति २०७८ साल बैशाख ३ गते साँझ ४ बजेको समयमा बाहिर राखीएको ब्याट्री फुटाएका छन् ।
त्यहाँ रहेको भर्याङ् भाँचेका छन् भने त्यहाँ राखीको तारलाई फ्याँकी दिएका छन् साथै उक्त छतका दाँतीहरु फालेर त्यहाँ राखीएका अन्य सामाग्रीहरु समेत तोडफेड गरेका छन् रेडियो प्रशासनसँग कुनै पनि कुरा नगरी सबै क्रमचारीहरु बाहीर र









