अमिलो चामल वितरण नगर्न निर्देशन,खाद्य संस्थान श्रीनगर डिपोको अनुगमन
नेपाल खाद्य संस्थान श्रीनगर डिपोको आज अनुगमन भएको छ ।
साेमबार अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा सहित वडाअध्यक्षहरुको टोलीले श्रीनगर डिपोमा भएका ३ वटै गोदामको अनुगमन गरेको हो ।
अदानचुली गाउँपालिकाका स्थानीयले श्रीनगर डिपोमा भएको चामल अत्याधिक अमिलो भएको गुनासो गरेपछि गाउँपालिकाका अध्यक्षसहितको टोली अनुगमनमा गएको हो ।
जिल्ला प्रशासन कार्यालयमा समेत कुरा गरेर अमिलो भएको चामल तत्काल फिर्ता गर्








