हुम्लाको अदानचुलीमा पहिलो पटक बाल बिवाह सम्बन्धी छलफल
श्रीनगर । हुम्लाको अदानचुली गाउपालिकामा पहिलो पटक बाल बिवाह सम्बन्धी छलफल गरिएको छ । अदानचुली गाउपालिका वडा नम्बर २ की १४ बर्षिया बालीका र वडा नम्बर ३ का १६ बर्षिय एक बालकले भागी बिवाह गरे पछि छलफल सुरु भएको हो । माईती पक्ष पौइली गल्फागाड व्रहरी चौकी श्रीनगर र अन्य नागरीकहको ृपस्थितमा प्रहरी चौकीमा बसी छलफल गरिएको जानकारी प्राप्त भएको छ । उनिहरुले मंगलबार राती भागी बिवाह गरे पछि माईती पक्षले गल्फा









