टमटाको उपचारका लागी लमइ सेवा समाजले उठायो ७४ हजार: ३ लाख आवश्यक
श्रीनगर । अस्पातालको सैयामा लडेकी टमटाको लागि लमइ सेवा समाजले ७४ हजार सहयोग रकम जुटाएको छ । ताँजाकोट गाउँपालिका ५ चिहिकी सिन्किसरा टमटा प्रेसले हानेपछि दाँग स्थित घोराइको महेन्द्र अस्पातालको सैयामा लडि राखेकि बेला उपचारका लागि लमइ सेवा समाजले ७४ हजार सहयोग रकम उठाएको हो ।
बैदेशिक रोजगारीमा गएका अदानचुली ६ लमइका युवाहरुले खोलेको सो संगठनले चलाएको सिन्किसार बचाउँ अभियान मार्फत ७४ हजार रुपैँया सहयोग









