८० संगठनसँग प्रत्यक्ष संवाद गर्छौं : मन्त्री भट्टराई
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न ८० संगठनसँग प्रत्यक्ष संवाद गर्ने बताएका छन् ।
राष्ट्रिय सहकारी महासंघ, गैरसरकारी संस्था महासंघ र सामुदायिक वन उपभोक्ता महासंघसँग मंगलबार भएको छलफलमा उनले यस्तो बताएका हुन् । पर्यटन वर्ष नेपाल सरकार र पर्यटन मन्त्रालयको मात्रै नभएर सबै नेपालीको हो भन्ने अनुभूति गराउन पनि संगठनहरूसँगको छलफल