प्रहरी मेरो साथी नारामा सिमित, बच्चा बोकेकी महिलामाथि लाठी, छानबिन समिति गठन
फाल्गुण १६ काठमाडौ । देशैभर नागरिक र प्रहरीबीचको दूरी घटाउन प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान चलाइरहेको छ । नागरिकको विश्वास जित्नका लागि प्रहरीले यस्तो अभियान चलाइरहेका बेला प्रहरीबाटै हुने एकाध व्यवहार र कार्यशैलीले उसैको अभियानलाई ‘खिल्ली’ उडाइरहेको भान दिन्छ ।
बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्ने









