flash-news

गाउँपालीका केन्द्रको टुंगो लाग्यो

गाउँपालीका केन्द्रको टुंगो लाग्यो

   
२३ माघ । निकै लामो रस्साकस्सी पछि अन्तत अदानचुली गाउँपालीकाले गाउँपालीका केन्द्रको टुंगो लगाएको छ । आर्थिक वर्ष २०७५।०७६ देखी सामान्य रुपमा छलफल हुँदै आएकोमा आ.व.२०७६।०७७ को पहिलो बैठकले जग्गा छनौट मुल समिति र जग्गा छनौट समिति गठन गर्यो । जग्गा छनौट समिति र जग्गा छनौट मुल समितिले सोही समयमा अदानचुली गाउँपालीका वडा नं. ३ मा रहेका ओखलढुंगा क्षेत्र,बुणेली क्षेत्र,रिठापाटा र कफाडी क्षेत्रको भ्रमण अनु
हिउँदे गाउँ सभा सम्पन्न,२१ वटा ऐन नियम र कार्यबिधिहरु सर्बसम्मतले पारित

हिउँदे गाउँ सभा सम्पन्न,२१ वटा ऐन नियम र कार्यबिधिहरु सर्बसम्मतले पारित

   
२३ माघ । अदानचुली गाउँपालीकाको हिउँदे गाउँ सभाले २१ वटा कार्यबिधि,निर्देशिका,ऐन तथा नियमावलीहरु पारित गरेको छ । बिहीबार बसेको छैटौ गाउँ सभाले १४ वटा कानुन पास गरे सँगै २१ वटा कानु पारित भएका हुँन् । गाउँपालीकाको चौथो गाउँ सभाले ७ वटा कार्यबिधिहरु पारित गरी सकेको थियो । कानुनहरु पारित भए पनि कार्यान्वयनमा भने आएका छैन् ७ वटा कानुन यस अघिनै राजपत्रमा प्रकासीत भएको अदानचुली गाउँपालीकाका अध्यक्ष दल
सरस्वती पुजा देवल र सुर्याेदयमा

सरस्वती पुजा देवल र सुर्याेदयमा

   
युवराज भण्डारी १६ माघ हुम्ला । हिउँदे मौसममा सञ्चालीत हुम्लाको एक मात्र बिद्यालय देबल आधारभुत बिद्यालयले बिभिन्न पुजापाठ गरेर सरस्वती पुजा गरेको छ बिद्याकी देवीका रुपमा चिनिने सरस्वतीकोे मन्दीरमा गएर गाउँका सबै अबिभावक बोलाए उपाध्यय बाहुन द्धारा टिका लगाएको उक्त बिद्यालयमा बिद्यार्थीले शिक्षा आर्जन गर्न सफता मिलोस भन्दै पुजा पाठ गरेका हुन । फेज नेपाल र बिद्यालयको संयुक्त आयोजनामा बिद्यलयमा अध्ययन
राष्ट्रिय सडक सञ्जालमा जोडिदै हुम्ला

राष्ट्रिय सडक सञ्जालमा जोडिदै हुम्ला

   
काली बहादुर थापा हुम्ला १५ माघ हुम्ला । कर्णाली करीडोर अन्त्रगतको धुलाचौर लेब्णी - सलिसल्सला सम्मको सडक खण्ड अनुगमनको लागि आएको अनुगमन टोलीले अदानचुलीको तिर्थासैन सम्मको सडक अनुगमन गरेको छ । हुम्ला जिल्लाका प्रमुख अधिकारी बिनिता भटराईको संयोजकत्वमा नेपालगञ्जबाट बाजुरा कोलीटी सम्मको हवाई उडान मार्फत आएको हो । बाजुराको कोल्टी देखी हिमाली गाउँपालीकाको केन्द्र धुलाचौर सम्म एक अगाडी देखी सडक सञ्चाल
बिषय एक बिबाद अनेक

बिषय एक बिबाद अनेक

   
काली बहादुर थापा हुम्ला माघ ११ ।। जिल्ला प्रहरी कार्यालयको निर्देशनमा पौष ११ गते श्रीनगर प्रहरी चौकीले बरामत गरेको चिनिय मदिरा नष्ट गर्न ढिलाई गरेको भन्दै अदानचुली गाउँपालीकाका केही जनप्रतिनिधिहरुले आनाकानी गरे । श्रीनगर प्रहरी चौकीले भने आनाकानी गरे पनि अदानचुली गाउँपालीकाका कार्यबाहक अध्यक्ष बिस्नु थापाको रहोबरमा एक महिना अघि बरामत गरेको एक सय उनन्साठी बोतल चिनिया र बिस लिटर घरेलु मदिरा प्रहरी
आठ दिनको लागि भनिएको तालिम ५ दिनमै सम्पन्न

आठ दिनको लागि भनिएको तालिम ५ दिनमै सम्पन्न

   
युवराज भण्डारी १० माघ । आठ दिनको लागि भनिएको तालिम ५ दिनमै सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्याालय हुम्लाको आर्थिक सहयोग तथा स्नोल्याण्ड एकिकृत बिकास केन्द्र हुम्लाले आयोजना गरेको टोपे टोसो नाम दिएको उक्त तालिम माघ नाै गते बिहिबारका दिन सम्पन्न भएको हाे । माघ ५ गतेका दिन अदानचुली गाउँपालीकाको सभाहलमा सुरु भएको उक्त तालिम सम्भाब्य उद्यमीका लागि ब्यबषायीक सचेतना तालीम अदानचुली ग
राष्ट्रियसभा निर्वाचनमा राजपाको ह्विप

राष्ट्रियसभा निर्वाचनमा राजपाको ह्विप

   
माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल राजपाले ह्वीप जारी गरेको छ। सत्तारूढढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग तालमेल गर्दे दुई-दुई सिट बाँडेर उम्मेदवारी दिएको राजपाले गठबन्धनबाट चार जनालाई नै निर्वाचित गर्न अनिवार्य रूपमा मतदान गर्न आग्रह गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकपछि अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले विज्
एमसीसीमा सैन्य संलग्नता निषेधित छ,अमेरिकी दूतावास

एमसीसीमा सैन्य संलग्नता निषेधित छ,अमेरिकी दूतावास

   
४ माघ । काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० परियोजनामा सैन्य संलग्नतालाई अमेरिकी कानूनले नै निषेध गरेको बताएको छ । नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र एमसीसी, इण्डो प्यासिफिक रणनीतिकै अंग भएको भन्दै विरोध भइरहेको छ । तर अमेरिकी दूतावासले एमसीसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै भनेको छ, ‘एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । वास्तव
सोरुकोट २ तीर लीईदै गरेको स्थानीय मदिरा नष्ट

सोरुकोट २ तीर लीईदै गरेको स्थानीय मदिरा नष्ट

   
युवराज भण्डारी २८ पौष । सोरु गाउपालीका अवस्थीत सोरु वर्मा चौकी बाट गस्तीमा गएको प्रहरी टोलीले ६० लीटर घरेलु मधीरा बरामत गरे लगत्तै सरोकारवालाको रवबरमा नस्ट गरीएको हाम्रा स्थानीय सम्बाददाता विनोद शाहीले जानकारी दिनु भएको छ । प्राय सोरुमा भेटीयको मधीरा भेटे पश्चात नष्ट गरीएको पाईएको छ भने अदानचुली गाउपालीकामा बरामत गरीएको मधीरा भने दुइ साता देखी प्रहरी चौकीमा थन्कीएको छ । पहिलो पटक चिनिया मदिरा
मुगुमा जिप दुर्घटना हुँदा सात घाइते, ४ को अवस्था गम्भीर,गम्भीर चारै जनालाई नेपालगञ्ज रिफर

मुगुमा जिप दुर्घटना हुँदा सात घाइते, ४ को अवस्था गम्भीर,गम्भीर चारै जनालाई नेपालगञ्ज रिफर

   
मुगु । जिल्लाको उत्तरी क्षेत्रको सोरु गाउँपालिका–६ को कुलाहामा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन । सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट सिपतर्फ जाँदैै गरेको लु १ ज ३९५३ को जिप शुक्रबार दिउँसो १ बजे सडकबाट करिब ४५ मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेहरूमा सोरु गाउँपालिका, गिलाहा गाउँकी जलना बम, बन्जाह गाउँका धर्मबहादुर मल्ल, लिब्रुकी कमला शाही, नुवाकोट गाउँकी दर्शनादेवी शाही