स्वास्थ्य

दुई कोरोना संक्रमितको हेलिकोप्टरबाट उद्वार

दुई कोरोना संक्रमितको हेलिकोप्टरबाट उद्वार

   
दाने बोहरा कार्तिक ३० हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्गका दुई कोरोना संक्रमितलाई हेलिकप्टर मार्फत उद्धार गरि काठमाडौँ लगिएको छ । संक्रमितलाई स्वास फेर्क कठिन भएपछि आइतबार महंगोमा हेलिकोप्टर चार्टर गरेर काठमाडौँ लगिएको हो । चार दिन पहिले गरेको परीक्षणमा कोरोना संक्रमण देखिएका श्रीमान–श्रीमतीलाई काठमाडौँ लगिएको प्रहरी नायव उपरीक्षक सूर्य सुवेदीले बताउनु भयो । संक्रमितलाई श
स्वास्थ्य शाँखाको बार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न

स्वास्थ्य शाँखाको बार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न

   
कार्तिक २४ हुम्ला । अदानचुली गाउँपालिका स्वास्थ्य शाँखाको बार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य संयोजक हंस महताराको अध्यक्षतामा र गाउँपालिकाका अध्यक्ष दल फडेराको प्रमुख आतिथ्यमा गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिनु भएको छ । उहाँका अनुसार आज भएको वार्षिक प्रगती समिक्षा गोष्ठीमा अदानचुली गाउँपालिका भित्र रहेका २ वटा स्वास्थ्य चौकी र
अदानचुली र ताँजकोट गाउँपालिकामा ५ दिनका लागि सिल

अदानचुली र ताँजकोट गाउँपालिकामा ५ दिनका लागि सिल

   
हुम्ला । कोरोना भाइरसका संक्रमण्का बीच बावतजावत बढ्ने भएपछि हुम्ला जिल्लाको अदानचुली र ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागी सिल गरेका छन् । यस क्षेत्रमा बिजया पुर्णियमा भब्य रुपमामनाउने भएकाले सो अवसरमा बाहिरबाट आउनेको संख्या बढ्ने र त्यसले संक्रमणको जोखिम देखिएपछि गाउँपालिका प्रवश गर्ने सबै नाकाहरु बन्द गरिएको गाउँपालिकाका अध्यक्षले बताउनु भएको छ । दुबै गाउँपालिकाको आ आफ्नो कार्यालयमा बसेको गा
कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य

कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य

   
काठमाडौं । एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक विद्यालयले
संक्रमति किशोरी गएपछि गोठी गाउँ शिल गर्ने गाउँपालिकाको निर्णय

संक्रमति किशोरी गएपछि गोठी गाउँ शिल गर्ने गाउँपालिकाको निर्णय

   
पदमराज हमाल हुम्ला–सर्केगाड गाउँपालिकाले पछिल्लो समय कोरोना संक्रमण पुष्टी भएकी गोठी गाउँकी २१ वर्षिय किशोरी बसेको गाउँलाई शिल गर्ने तयारी भएको छ । बाँकेको नेपालगञ्ज विमानस्थलदेखि शनिबार सिमकोट पुगेर आइतबार माउन्टेन्ट हेलिकोप्टरबाट सर्केगाड हुदै गोठी पुगेकी ती महिला बसेको गाउँलाई आजै देखि शिल गर्ने निर्णय भएको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर रोकायाले जानकारी दिए । नेपालगञ्जदेखि सिमको
कर्णाली प्रदेशसभाका एक जना सांसदलाई कोरोना पुष्टि

कर्णाली प्रदेशसभाका एक जना सांसदलाई कोरोना पुष्टि

   
अषाढ ३० सुर्खेत । कर्णाली प्रदेशसभाका एक जना सांसदलाई कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सभा प्रतिपक्ष दलका जिम्मेवार नेतामा समेत कोरोना संक्रमण भएको पुष्टी भएको हो । दुई दिन अघि गरिएको स्वाव परीक्षणमा ति नेतालाई कोरोना पुष्टी भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । बजेट अधिवेशन देखि संदीय समिति गठनमा समेत निकै व्यस
हुम्लाका १३ सय २ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

हुम्लाका १३ सय २ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

   
अषाढ ४ हुम्ला । हुम्ला जिल्लाका तिन वटा गाउँपालिकाले स्वाब संकलन गरी पठाएका सबै रिपोर्ट नेगेटिभ आएको छ । बिहिबार कार्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला द्धारा जारी बिज्ञप्तीमा अदानचुली गाउँपालिकाका १ सय ६८,ताँजाकोट गाउँपालिकाका ३ यस ९ र सिमकोट गाउँपालिकाका ८ सय २५ जनाको स्वाब संकलन गरी जुम्ला पठाएकोमा सबै रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक मंगल राव
सुत्केरी व्यथा लागेकी ऐडिको ११ दिन पछि हेलिकप्टरबाट उद्धार

सुत्केरी व्यथा लागेकी ऐडिको ११ दिन पछि हेलिकप्टरबाट उद्धार

   
दाने बोहरा अषाढ ३ सिमकोट । सुत्केरी व्यथा लागेपनि गएपनि बच्चा जन्माउन नसेककी चंखेली गाउँपालिका–३ की कात्तिका ऐडीको ११ दिनपछि उद्धार गरिएको छ । स्थानीय स्वास्थ्य संस्थामा बच्चा जन्माउन नसकिएपछि ऐडिको हेलिकोप्टरबाट उद्धार गरेर जिल्ला अस्पताल हुम्लामा ल्याइएको हो । लामो समयको प्रसव पिंडा लागेपनि बच्चा नजन्मेपछि स्थानीय स्वास्थ्यकर्मीको खबर पछि एयर लिफ्ट गरेर जिल्ला ल्याइएको जिल्ला स्वास्थ्य सेवा क
अदानचुली गाउँपालीकाको आफ्नै लगानिमा स्वाब मंगलबार स्वाब संकलन गरी परिक्षणको लागि जुम्ला पठायो

अदानचुली गाउँपालीकाको आफ्नै लगानिमा स्वाब मंगलबार स्वाब संकलन गरी परिक्षणको लागि जुम्ला पठायो

   
अषाढ ३ हुम्ला । अदानचुली गाउँपालीकाको आफ्नै लगानिमा स्वाब मंगलबार स्वाब संकलन गरी परिक्षणको लागि जुम्ला पठाएकोे छ । भारत लगायत नेपालका बिभिन्न सहरी क्षेत्रबाट आएर बिभिन्न क्वारेन्टाइनमा बसेका नागरीकहरु मध्ये ४५ प्रतिशत अर्थात १४५ जनाको स्वाब संकलन गरेको छ भने गाउँपालिकामा कार्यरत स्वास्थ्यक्रमी सहित जनप्रतिनिधि,क्रमचारी,सुरक्षाक्रमी र सञ्चारक्रमी गरी १६५ जनाको स्वाब संकलन गरी जुम्ला पठाएको गाउँपा
ताँजाकोट गाउँपालिकाले आफैँ किट खरिद गरी परीक्षणका लागि आज स्वाब संकलन गर्दै

ताँजाकोट गाउँपालिकाले आफैँ किट खरिद गरी परीक्षणका लागि आज स्वाब संकलन गर्दै

   
जेठ ३० हुम्ला । हुम्लाको ताजाँकोट गाउँपालिकाले आफैँ किट खरिद गरी कोरोना परीक्षणका लागि आफैँ आज स्वाब संकलन गरी रहेको छ । स्वास्थ्य परीक्षणविना गाउँपालिका प्रवेश गरेका नागरिकलाई कोरोना परीक्षण गर्न गाउँपालिका आफैँ जुटेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए। जिल्लामा स्थानीय स्तरबाटै भिटिएम खरिद गरी स्थानीयको स्वाब संकलनको लागि आज(शुक्रबार) गाउँपालिकामा ५ वटा केन्द्र राखी स्वाब संक