हुम्लाका १३ सय २ जनाको पिसिआर रिपोर्ट नेगेटिभ
अषाढ ४ हुम्ला । हुम्ला जिल्लाका तिन वटा गाउँपालिकाले स्वाब संकलन गरी पठाएका सबै रिपोर्ट नेगेटिभ आएको छ ।
बिहिबार कार्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला द्धारा जारी बिज्ञप्तीमा अदानचुली गाउँपालिकाका १ सय ६८,ताँजाकोट गाउँपालिकाका ३ यस ९ र सिमकोट गाउँपालिकाका ८ सय २५ जनाको स्वाब संकलन गरी जुम्ला पठाएकोमा सबै रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक मंगल राव








