सित्तैमा दाँते ओखरका बिरुवा पाउँदा स्थानीय नागरीक खुसी
मोहनसिंह बुढा
भाद्र १० हुम्ला । ग्रामिन जनउत्थान कार्यक्रम मार्फत अदानचुली गाउँपालिकाको कालीका क्षेत्रमा दाँते ओखरको बिरुवा बितरण गरेको छ ।
बिगतका दिनहरुमा बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको उक्त सस्थाले त्यहाँ किषानहरुलाई २५ सय २० वटा दाँते ओखरका बिरुवाहरु बितरण गरेको उक्त संस्थाका जिल्ला संयोजक छिरिङ पाल्मु लामाले बताईन् ।
हिमाली ग्रामिण क्षेत्रमा दिगो जिबिकोपार्जन तथा जैबिक विविधता संर








