राजनीति

सिमा मिचेको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

सिमा मिचेको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

   
बैशाख ३० हुम्ला । नेपालको भूमि लिपुलेक लिम्पीयाधुरा र कालापानी मिचेको बिरोधमा सोमबार हुम्लाकोसर्केगाड, अदानचुली र ताँजाकोट गाउँपालिकामा राज्यबाट प्रतिबन्धीत पार्टी नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । पश्चिम नेपालको सिमाना लिपुलेकमा भारतले चीनसँग जोडिएको मानसरवर जाने बाटो बनाइरहेको समाचारहरु सार्वजनिक भएपछि त्यसको बिरोधमा सोमबार हुम्लाका ति
क्वारेनटाईनका नागरिकहरुले दिप प्रज्वलन गरे

क्वारेनटाईनका नागरिकहरुले दिप प्रज्वलन गरे

   
बैशाख २५ हुम्ला । सुर्योदय माध्यामिक बिद्यालयको क्वारेनटाईनमा राखेका बिद्यार्थी तथा नागरीकहरुले दिप प्रज्वलन गरेका छन् । शान्तीका दुतको रुपमा मान्दै आएका भगवान गौतम बुद्धको २५६४ औ जन्मजयन्तीको अबसरमा नेपाल सरकाले प्रत्येक घर घरमा दिप प्रजोलन गर्ने निर्देशन गरे अनुसारनै आफुहरु क्वारेनटाईनमा भए पनि दिप प्रज्वलन गरीएको क्वारेनटाईनमा बसेका नेकपा अदानचुलि गाउँकमिटीका सचिब बुध भण्डारीले बताए । भौग
नेकपा सचिवालयको बैठकः उपर्युक्त समयमा उपाध्यक्ष गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय

नेकपा सचिवालयको बैठकः उपर्युक्त समयमा उपाध्यक्ष गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय

   
बैशाख २० काठमाडौं । चर्चामा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई उपर्युक्त समयमा प्रतिनिधि सभामा लैजाने औपचारिक निर्णय गर्दै भखैरै सकिएको छ । प्रधानमन्त्रीका रुपमा चर्चा गरिएका नेता गौतमलाई उपर्युक्त समयमा उम्मेरदवार बनाएर प्रतिनिधि सभामा लैजाने बारेमा आजको सचिवालय बैठकले निर्णय गरेको हो । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले लामो समयदे
नेपाल कम्युनिष्ट पाटी(नेकपा)सर्केगाड गाउँ कमिटीको बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पाटी(नेकपा)सर्केगाड गाउँ कमिटीको बैठक सम्पन्न

   
बैशाख १८ हुम्ला । नेपाल कम्युनिष्ट पाटी(नेकपा)सर्केगाड गाउँ कमिटीको बैठक सम्पन्न भएको छ । सर्केगाड गाउँ कमिटिका अध्यक्ष गोकुल बुढाको अध्यक्षतामा गाउँ कमिटि सचिवालय स्तरीय बैठक बसेको हो । बिगतमा भएका पार्टी कमिटिका बैठकको समिक्षा,बिस्वभर फैलीएको कोरोना भाईरस(कोभिड १९)रोकथाम र पार्टी सेल कमिटि गठन लगायतका बिषयमा छलफल गरीएको गाउँ कमिटि अध्यक्ष गोकुल बुढाले जानकारी दिनु भयो । बिहिबार बसेको गाउँ
राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज

राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज

   
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धी दुवै अध्यादेश खारेज गरेकी छन् । शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै राष्ट्रपति भण्डारीले खारेज गरिदिएकी हुन्। सोमबार जारी भएका अध्यादेशको चौतर्फी विरोध भएको थियो। राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिस
प्रधानमन्त्रीको सम्बोधन(पुर्ण पाठ सहित)

प्रधानमन्त्रीको सम्बोधन(पुर्ण पाठ सहित)

   
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक र स्वास्थ्यकर्मीको नेतृत्वमा लडेर मात्र महामारीविरुद्धको युद्ध जितिने बताएका छन्। आज राष्ट्रका नाममा गरेको विशेष सम्बोधनका क्रममा उनले आजसम्म चिकित्सक र स्वास्थ्यकर्मीको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको बताए। ूअबको लडाईँको जीत, तपाईहरुको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठतामा अ
महिला पत्रकार साँस्कृतिक महोत्सव २०७६ सम्पन्न

महिला पत्रकार साँस्कृतिक महोत्सव २०७६ सम्पन्न

   
११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसर पारेर नेपाल पत्रकार महासंघ, केन्द्रीय महिला समितिले बिहीबार ‘महिला पत्रकार साँस्कृतिक महोत्सव २०७६’ आयोजना गरेको छ । कार्यक्रममा वरिष्ठ महिला पत्रकार,महासंघका प्रदेश समितिका महिला उपाध्यक्ष, महिला फोटो पत्रकार तथा सगरमाथाको सफल आरोहण गर्ने महिला पत्रकारहरुलाई सम्मान गरेको छ । कार्यक्रममा गीत, गजल तथा नृत्यतर्फ उत्कृष्टहुने पत्रकारहरुलाई सम्मान तथा पुर
अर्थमन्त्री खतिवडाको राजीनामा राष्ट्रपतिबाट स्वीकृत

अर्थमन्त्री खतिवडाको राजीनामा राष्ट्रपतिबाट स्वीकृत

   
फागुन २० काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडाको राजीनामा स्वीकृत गरेसँगै उनले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाने गरी तोकेकी छन् । राष्ट्रपति कार्यलयका प्रवक्ता हरि दाहालका अनुसार खतिवडाले सम्हाल्दै आएको कार्यभार राजिनामा पछि संविधानको धारा ७७
राष्ट्रियसभा सदस्यको शपथ २१ गते, शपथको भाषा ३ दिनअघि बुझाउनु पर्ने

राष्ट्रियसभा सदस्यको शपथ २१ गते, शपथको भाषा ३ दिनअघि बुझाउनु पर्ने

   
फागुन १३ काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ यही फागुन २१ गतेका लागि तय भएको छ । गत माघ ९ गते निर्वाचित १८ जनालाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउने कार्यक्रम २१ गतेका लागि तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ । राष्ट्रिय पोशाक वा आ(आफ्नो पहिचान झल्किने पोशाकमा शपथ लिन सक्ने सचिवालयले जनाएको छ । साथै आफ्नो मातृभाषामा समेत शपथ लिन सक्ने सचिवालयले जारी गरे
सार्वजनिक भयो दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’

सार्वजनिक भयो दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’

   
फागुन ९ काठमाडौं– पब्लिकेसन नेपालयले २०२० को आफ्नो पहिलो पुस्तक सार्वजनिक गरेको छ। यही क्रममा शुक्रबार बिहान नवोदित लेखक दुर्गा कार्कीको प्रथम कृति ‘कुमारी प्रश्नहरू’ सार्वजनिक भएको हो। पुस्तकलाई नेपालयको कालिकास्थानस्थित ‘आर’शालामा आयोजित कार्यक्रममा बेलायती राजदूत निकोला पोलिट, पत्रकार अमित ढकाल र लेखकले संयुक्त रुपमा विमोचन गरेका हुन्। साहित्यमा महिलाको स्थानको संक्षिप्त वर्णन गर्दै राजदूत पोल