अदानचुलीमा बालबालिकालाई भिटामिन ए र जुकाकोे औषधि खुवान सुरु
कर्तिक ७ आईतबार ,हुम्ला । हुम्लाको अदानचुली गाउपालिकाका बालबालिकालाई भिटामिन (ए) र जुकाकोे औषधि खुवान सुरु गरिएको छ ।
अदानचुली गाउपालिकामा रहेका ६ वटा वडा र साबिका दुई गाबिसका १८ वडामा १८ जना पुराना महिला स्वास्थ्य स्यम सेबिका बाट ६ महीनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ १ वर्षदेखि ५ वर्षसम्मकालाई भिटामिन ‘ए’ र जुका दुवैको औषधि खुवाउन लागिएको श्रीनगर स्वास्थ्य चौकीका अहेब अशोक महताराल









