समाज

दोषी नेता होइनन्, हामी हौं ।

दोषी नेता होइनन्, हामी हौं ।

   
नन्द कृष्न थापा अदानचुलि ४ हुम्ला राजनीतिक दलहरुको गतिविधिकै कारण जनता आजित छन् । जताततै एउटै गुनासो, एउटै नैराश्य अनि एउटै आरोप सुनिन्छ, देशको यो हालतको जिम्मेवार यहाँका नेताहरु हुन् । कार्यकर्ताहरु हुन् । यिनीहरुले नै देश बिगारे १ यो भनाइमा आंशिक सहमत हुन सकिएला तर पूर्ण सहमत हुन सकिँदैन । किनभने नेता भनेका कुनै अर्कै ग्रहबाट आएका ‘एलिएन’ होइनन कि जो अचानक प्रकट भएर हामीमािथ शासन गरुन् । ती त ह
आफ्नै समस्या लेख्दैनन् पत्रकार

आफ्नै समस्या लेख्दैनन् पत्रकार

   
खेमराज गौतम गलकोट । भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन । कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन । त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र सञ्चार क्षेत्र पनि हो । कोरोना भयावह सुरु भएको केही महिनामै मुलुककै ब्राण्डको रुपमा स्थापित भएका सञ्चार गृहले नै धमाधम प्रकाशन बन्द गर्नेदेखि पत्रकारको बिदाइ गर्ने घटना हेरे सञ्चार र पत्रकारमाथि आएको सङ्कट बुझ्न काफी हुन्छ । उसो त
पाँच वर्षपछि रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाईँदै

पाँच वर्षपछि रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाईँदै

   
काठमाडौं : पाँच वर्षपछि रानीपोखरीको मन्दिर परिसरमा बसी दिदीबहिनी नहुने दाजुभाइले यसपटक पनि भाईटीका लगाउन पाउने भएका छन्। दिदीबहिनी नहुनेहरूले यस मन्दिरमा पूजाआजा गर्ने र टीका लगाउने चलन छ। वर्षमा एकपटक भाइ टीकाको दिन मात्र खुल्ने गरेको छ। २०७२ सालको महाभूकम्पले रानीपोखरीको क्षति गरेपछि बाहिर बसी टीका लगाउने गरिएको थियो। रानीपोखरीको पुन निर्माण र बिच भागमा रहेको बाल गोपालेश्वर मन्दिरको पुन निर्माण
आज विजया दशमी, टीकाको साइत बिहान १०ः१९ बजे

आज विजया दशमी, टीकाको साइत बिहान १०ः१९ बजे

   
हुम्ला । हिन्दु नेपालीहरुको महान चाड बडा दसैंको आज मुख्य दिन हो । आज नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जन गरी मान्यजनका हातबाट नवदुर्गा माता भवानीको प्रसादस्वरुप टीका लगाउने धार्मिक प्रचलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विर्सजनको साइत आज विहान १० बजेर ११ मिनेट रहेको छ । त्यसैगरी टीकाको उत्तम साइत बिहान १०ः१९ बजे रहेको समितिले जनाएको छ । टीका लगाउँदा चन्द्रमालाई दाहि
अझै सम्म पनि छुई प्रथा जारी

अझै सम्म पनि छुई प्रथा जारी

   
अषाढ ४ हुम्ला । हुम्लाको सर्केघाट गाउँपालीकाका अधिकांस स्थानमा छुइ प्रथा जारी रहेको छ । छुई प्रथामा हैन,छई बस्ने छुईखुल्ला समेत निमार्ण गरी बसेको पाईएको छ । सर्केघाट गाउँपालीकाको पानीमुल भन्ने ठाउँमा ढाके ओखलको नाममा छुईखुल्ला निमार्ण गरी छाउ भएको समयमा सोही ठाउँमा बस्दै आएको देखीएको छ । करिब ५ महिनाको बच्चा सँगै राखेर छाउ गोठमा बसेकी पुनी जैसीका अनुसार अहिलेत बिस्तारै कम हुँदै आएको छ पहिले किसो
विद्युत उत्पादन नहुँदा विकासे रकम भुक्तानीमा समस्या

विद्युत उत्पादन नहुँदा विकासे रकम भुक्तानीमा समस्या

   
अषाढ २९ हुम्ला । विद्युत उत्पादन गर्ने मेसिनमा खरावी आएपछि आइतबारदेखि हुम्ला सदरमुकाम सिमकोटमा विकासे रकम भुक्तानीमा समस्या भएको छ । जिल्ला सदरमुकाम सिमकोट लगायत खार्पूृनाथ गाउँपालिका र सिमकोट गाउँपालिकामा विद्युत आर्पुर्ति गर्दै आएको ५०० किलोवाड क्षमता भएको हिल्दुम साना जलविद्युत आयोजनाको विद्युत बन्द भएको हो । आयोजनाको पावर हाउसमा रहेका दुई वटा मेसिनमा खराबी आएपछि विद्युत उत्पादन नहुँदा सिमकोट
हुम्लामा न कोरना न लकडाउनु

हुम्लामा न कोरना न लकडाउनु

   
हुम्ला । हुम्ला जिल्लाको तल्लो क्षेत्रमा न कोरोनाको डर न लकडाउन भन्दै आफ्नै तरीकाले दिनचर्य बिताई रहेका छन् सरकारले काठमाडौ लगायत ७७ वटै जिल्लामा मंगलबार देखी लकडाउन गरेको छ । तर पनि यहाँका नागरीकलाई कुनैले पनि प्रभाव पारेको छैन । यता कोरोनाले यहाँका बिद्यालय बाहेक अरु सबै कार्यालयहरुमा कामकाजहरु भइरहेका छन् लकडाउनले भने कुनै पनि प्रभाव पारेको छैन सामान्य रुघाखोकी लागेता पनि कोरनाको लक्षण कतै प
पूर्वमन्त्री बास्कोटा द्धारा मिश्र बिरुद्ध मुद्धा दाएर,पूर्वमन्त्री बाँस्कोटाले मुद्दा लड्दा लाग्ने खर्चसमेत मिश्रसँग मागे

पूर्वमन्त्री बास्कोटा द्धारा मिश्र बिरुद्ध मुद्धा दाएर,पूर्वमन्त्री बाँस्कोटाले मुद्दा लड्दा लाग्ने खर्चसमेत मिश्रसँग मागे

   
फाल्गुण १६ काठमाडौ । सेक्यूरिटी प्रेस खरिद प्रकरणमा कमिसनसम्बन्धी कुराकानीको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले स्विस कम्पनीको एजेन्ट बताउने विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा वारिसे मार्फत बाँस्कोटाले दायर गरेको फिरादपत्रमा मुलुकी अपराधसंहिताको दफा २९३, ३०५, ३०६ र ३
बिषय एक बिबाद अनेक

बिषय एक बिबाद अनेक

   
काली बहादुर थापा हुम्ला माघ ११ ।। जिल्ला प्रहरी कार्यालयको निर्देशनमा पौष ११ गते श्रीनगर प्रहरी चौकीले बरामत गरेको चिनिय मदिरा नष्ट गर्न ढिलाई गरेको भन्दै अदानचुली गाउँपालीकाका केही जनप्रतिनिधिहरुले आनाकानी गरे । श्रीनगर प्रहरी चौकीले भने आनाकानी गरे पनि अदानचुली गाउँपालीकाका कार्यबाहक अध्यक्ष बिस्नु थापाको रहोबरमा एक महिना अघि बरामत गरेको एक सय उनन्साठी बोतल चिनिया र बिस लिटर घरेलु मदिरा प्रहरी

तमु ल्होसार(भिडियो सहित)

   
रेडियो श्रीनगर काठमाडौं । गुरुङ समुदायले पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ मङ्गलबार धूमधामसँग मनाए। तमु ल्होसारका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष कार्यक्रमका लागि गुरुङ समुदायकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । महिला शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यू र मजेत्रो लगाएर सजिएका थिए भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाई कछाड र पटुकी बाँधी समूह