१ सय ५९ बोतल चीनियाँ मदिरा बरामत (अडियो सहित)
काली बहादुर थापा
हुम्ला । जिल्लाको अदानचुली गाउँपालीकाको श्रीनगर प्रहरीले चीनियाँ मदिरा बरामत गरेको छ ।
ईलाका प्रहरी कार्यालय श्रीनगरले आज (शुक्रबार) अदानचुली गाउँपालीका वडा नं ३ स्थीत भान्जी होटलमा राखीएको १३ काटुन ३ बोतल अर्थात ४ सय ८० एमएल का १ सय ५९ बोतल चीनियाँ मदिरा बरामत गरीएको प्रहरी नायब निरिक्षक मिमबहादुर खड्काले बताउनुभयो ।
होटलमा लुकाएर राखेको अवस्थामा गोप्य सूचनाको आधारमा पत्त







