पाँच वर्षपछि रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाईँदै
काठमाडौं : पाँच वर्षपछि रानीपोखरीको मन्दिर परिसरमा बसी दिदीबहिनी नहुने दाजुभाइले यसपटक पनि भाईटीका लगाउन पाउने भएका छन्। दिदीबहिनी नहुनेहरूले यस मन्दिरमा पूजाआजा गर्ने र टीका लगाउने चलन छ। वर्षमा एकपटक भाइ टीकाको दिन मात्र खुल्ने गरेको छ।
२०७२ सालको महाभूकम्पले रानीपोखरीको क्षति गरेपछि बाहिर बसी टीका लगाउने गरिएको थियो। रानीपोखरीको पुन निर्माण र बिच भागमा रहेको बाल गोपालेश्वर मन्दिरको पुन निर्माण








