एसईई परिक्षा खारेज हुने हल्लाले बिधार्थी र अभिभावक अन्यौलमा
मोहनसिङ बुढा हुम्ला
पुष २० मंलबार हुम्ला । एसइर्ई परिक्षा खारेज हुने हल्लाले हुम्लाका बिधार्थी र अभिभावक अन्यौलमा परेका छन ।
भौगोलीक बिकटताका कारण राष्ट्यि परिक्षा बार्डले सुचना प्रकाशन गरेको एक साता पछि थाहा हुने हुदा बिधार्थी र अभिभावक अन्यौलमा परेका हुन । एसईईको परिक्षा बैषाख मैनामा तोकीए पनि हुम्लाका बिधार्थी यो महिना हरुमा टिउसन कक्षा पढ्ने गर्दछन ।
अब एसर्ईई हुन्छ की हुदैन भनेर बिद्यार्थी









