Author: मोहनसिंङ बुढा

पाँच बुदे घाेषणा पत्र जारी गर्दै एमाले अदानचुलिकाे अधिबेसन सम्पन्न

पाँच बुदे घाेषणा पत्र जारी गर्दै एमाले अदानचुलिकाे अधिबेसन सम्पन्न

   
बिहिबार,११ कार्तिक मोहनसिंह बुढा हुम्ला । नेकपा एमाले अदानचुली कमिटिको प्रथम अधिवेशनले ५ बुँदे घोषणा पत्र जारी गरेको छ । निकै लामो कसरत पश्चात हिजो सम्पन्न भएको अदानचुली गाउँ कमिटीको अधिबेशनले ७५ सदस्यीय गाउँ कमिटि गठन गर्दै आज बुधबार ५ बुँदे घोाणा पत्र जारी गरेको छ । नेकपा (एमाले) को विधानको २०४९ (प्रथम विधान महाधिवेशनको पहिलो संशोधन २०७८) को धारा ४१ को उपधारा २ अनुसार देश भरका ७५३ वटै स्थानीय त
एमाले हुम्लाको ६ गाउँपालिका अधिवेशन सम्पन्न चंखेलीमा बाँकि,अदानचुलीको अध्यक्षमा भण्डारी,सिमकोटमा रावत ।

एमाले हुम्लाको ६ गाउँपालिका अधिवेशन सम्पन्न चंखेलीमा बाँकि,अदानचुलीको अध्यक्षमा भण्डारी,सिमकोटमा रावत ।

   
बुधबार कार्तिक १० हुम्ला । हुम्लामा नेपाल कम्युनिष्ट पार्टि एमालेको प्रथम बिधान महादिबेशन पछिको पहिलो गाउँपालिका स्तरीय अधिबेशन सम्पन्न गरेको छ । गाउँ कमिटिका अध्यक्ष बुध भण्डारीको अध्यक्षतामा तथा नेकपा एमाले किषान महाँसंघका केन्द्रयि सदस्य तथा कर्णाली प्रदेश कमिटिका संयोजक कल बहादुर हमालको प्रमुख आतिथ्यमा तथा कर्णाली प्रदेश कमिटिका सदस्य धन्जेपरियारको बिषय आतिथ्यमा सम्पन्न उद्ध्घाटन सत्रमा नेपाल
अदानचुलीमा बालबालिकालाई भिटामिन ए र जुकाकोे औषधि खुवान सुरु

अदानचुलीमा बालबालिकालाई भिटामिन ए र जुकाकोे औषधि खुवान सुरु

   
कर्तिक ७ आईतबार ,हुम्ला । हुम्लाको अदानचुली गाउपालिकाका बालबालिकालाई भिटामिन (ए) र जुकाकोे औषधि खुवान सुरु गरिएको छ । अदानचुली गाउपालिकामा रहेका ६ वटा वडा र साबिका दुई गाबिसका १८ वडामा १८ जना पुराना महिला स्वास्थ्य स्यम सेबिका बाट ६ महीनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ १ वर्षदेखि ५ वर्षसम्मकालाई भिटामिन ‘ए’ र जुका दुवैको औषधि खुवाउन लागिएको श्रीनगर स्वास्थ्य चौकीका अहेब अशोक महताराल
अदानचुली गाउँपालिकाको ६ वटै वडाको अधिबेशन सम्पन्नःप्राय पुष पछि गठित कमिटिलाई प्राथामीकता

अदानचुली गाउँपालिकाको ६ वटै वडाको अधिबेशन सम्पन्नःप्राय पुष पछि गठित कमिटिलाई प्राथामीकता

   
कार्तिक ६ हुम्ला । अदानचुली गाउँपालिकाको ६ वटै वडाको अधिबेशन सम्पन्न भएको छ । कार्तिक ६ गतेका दिन देशै भरीका वडाहरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले भर्चुअल माध्यमबाट अधिबेशन उद्धघाटन गर्नु भएको छ । महाधिवेशन सम्पन्न भएको तीन सातापछि एमालेले आज एकै दिन देशभरका ६ हजार सात सय ४३ वडाहरूमा अधिवेशन सुरु गरेको हो । सोही अनुसार अदानचुली गाउँपालिकाको वडा नम्बर १,२ र ३ ले संयुक्त रुपमा पुछेमडाँडामा
बर्षाका कारण खानेपानीमा समस्या हुदा दुषित पानी खान बाध्य रोग फैलीन सक्ने स्थानियको चिन्ता

बर्षाका कारण खानेपानीमा समस्या हुदा दुषित पानी खान बाध्य रोग फैलीन सक्ने स्थानियको चिन्ता

   
कार्तिक ५ शुत्रबार,हुम्ला । आईतबार राति देखी परेको अबिरल बर्षा संगैको बाढी पहिरोका कारण हुम्लाको अदानचुली गाउपालीका साबिकको श्रीनगरमा खानेपानीको समस्या हुदा याहाका नागरिकहरु दुषित पानि खान बाध्य भएका छन । बिभिन्न ठाउँमा बाढी पहिरोले खानेपानिको मुहान र पाईप बगाए पछि दुषित पानी खान बाध्य भएका छन । श्रीनगरका लागि मात्रै बृहत खानेपानि र पुराने पानि गरेर दुई खाने पानिका लाईनहरु रहेका छन भने दबै खानेपा
अबिरल बर्षाका कारण हुम्लामा धानबाली देखी भौतीक संरचनामा लाखौको क्षेती ।

अबिरल बर्षाका कारण हुम्लामा धानबाली देखी भौतीक संरचनामा लाखौको क्षेती ।

   
कार्तिक, २ मंगलबार, हुम्ला । आईतबार देखीको निरन्तर आएको वर्षाले हुम्लामा धानबाली देखी भौतीक संरचनामा लाखौको क्षेती गरेको छ । हमिाली जिल्ला हुम्लाका नागरिकहरुको बाली यती बेला खेत बारीमै रहेको हुन्छ । यस भन्दा अगाडी पनि बेमौसममा बर्षा हुदा बाली कुहिने हाकाी भन्ने चिन्तामा रहेका नागरिक हरुलाई यति बेलाको बर्षाले झन समस्या ल्याएको छ । अबिरल बर्षासाताकै कारण यस क्षेत्रको अदानचुली गाउपालीका बडा नम्बर १ क
हुम्लामा मौसम सक्रिय भए पछि कृषकलाइ चिन्ता !

हुम्लामा मौसम सक्रिय भए पछि कृषकलाइ चिन्ता !

   
हुम्ला, असोज ३१,आईतबार । हुम्लामा मौसम सक्रिय भए पछि कृषकलाइ चिन्ता बढेको छ । भरातको बंगालको खाडी बाट आएको मौसम कर्णाली प्रदेशको सबै स्थानमा आए सँगै हुम्लामा पनि पुगेको छ । दिन भरी मौसम सफा रहे पन साँझ ५ बजे बाट सक्रिय हदै गए पछि कृषकहरु चिन्तित भएका छन । हुम्ला जिल्ला आसपासका पहाडी भु भागमा यतिबेला खेतबारी बाली भित्राएर आफ्नो छतमा राखेर चुटेर अन्न घरमा भित्राउनु पर्ने भएकाले मौसम सक्रिय पस्चात ब
मुगुमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो !

मुगुमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो !

   
मुगु ! दशै मनाउने आशा बोकेर ४० जना यात्रु बोकेको बस दर्घटना भएको छ । छिमेकी जिल्ला मुगुको छायाँनाथ रारा नगरपालीका ७ कोे पिना भन्ने गाउमा बस दुर्घटनामा भएको छ । दुर्घटनामा परि मृत्यु हुनेको संख्या २४ पुगेको छ। दुर्घटनामा घाइते १६ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हेलिकोप्टर ल्याएर जसमध्ये ३ जनाको हेलिकोप्टरबाट र १२ जनाको ताल्चा बिमानस्थल बाट हवाइजहाज मार्फत
साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत खेल्दै

साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत खेल्दै

   
हुम्ला । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आईतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रङ्गशालामा हुने साफ च्याम्पियनसिप दक्षिण एसियाली फुटबल प्रतियोगीतामा आज नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९:४५ सुरु हुनेछ । सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रँदा नेपाललाई
दशैको मुखमा पानीको मुहान घट्दा स्थानियलाइ सास्थी !

दशैको मुखमा पानीको मुहान घट्दा स्थानियलाइ सास्थी !

   
असोज २३ शनिबार ,हुम्ला । दशैको मुखमा पानीको मुहान घट्दा स्थानियले सास्थि खेप्नु परेको छ । हुम्लाको अदानचुली गाउपालीका श्रीनगरको धौला पानीको मुहानमा पानी घट्दा स्थानियलाई पानीको हाहाकार भएको छ । बिजया दशमीमा यस क्षेत्रका घरहरु लीपपोत गर्ने समयमा पानीको हाहाकार भएको अदानचुली २ का स्थानियले बताएका छन । स्थानियका अनुसार बर्षा याममा पानीको मुहान ठुलो हुने भएकाले श्रीनगरमा अहिले सम्म पानीको समस्या भ