Author: मोहनसिंङ बुढा

नेपाल टेलीकमको टावर घर भत्कीदा ताजाँकोटबासी सञ्चार बिहीन

नेपाल टेलीकमको टावर घर भत्कीदा ताजाँकोटबासी सञ्चार बिहीन

   
१७ कार्तिक बुधबार हुम्ला । गएको १ गते दखि ३ गते सम्म परेको बेमौसमी अबिरल वर्षाको कारण अबरुद्ध भएको नेपाल टेलीकमको घर भत्कीएर टावर अबरुद्ध हुँदा ताजाँकोट बासी अहिले सम्म मर्कामा परेका छन् । साबिकको मदनाको चिहि गाउँमा रहेको टावरले त्यतीबेला देखी काम गर्न छोडे पछि त्यहाँका नागरीकहरु सञ्चार सेवाबाट बन्चीत भएका हुँन् । वर्षा भएको करिब २ हप्ता बिति सक्दा पनि सम्बन्धीत निकायले ध्यान नदिदा आफुहरु अह
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुरले लिए शपथ

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुरले लिए शपथ

   
१७ कार्तिक सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले शपथ लिएका छन्। उनले मंगलबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष पाँचदलीय गठबन्धनका माओवादी केन्द्रबाट १२ जना, कांग्रेसबाट ६ जना, एकीकृत समाजवादीबाट ३ जना गरेर २१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गरेका थिए। प्रदेश प्रमुख कलौनीले २१ सांसदको हस्ताक्षरसहित दाब
प्रकास बोगटीको अध्यक्षतामा ३५ सदस्यीय अनेरास्वबीयु अदानचुली गाउ कमिटी गठन

प्रकास बोगटीको अध्यक्षतामा ३५ सदस्यीय अनेरास्वबीयु अदानचुली गाउ कमिटी गठन

   
१६ कार्तिक मंगलबार हुम्ला । नेकपा एमालेको भात्री संगठन अनेरास्वीयुको अदानचुली गाउँपलिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ । अनेरास्वबीयु अदानचुली गाउँ कमिटि संयोजक राज बहादुर पार्कीको अध्यक्षतामा तथा नेकपा एमाले केन्द्रीय सल्लाह परिषदका केन्द्रीय सदस्य राम बहादुर दानीको प्रमुख आतिथ्यतामा र अनेरास्वीयु केन्द्रय सचिवालय सदस्य हिकमतजंग खड्का र नेकपा एमाले किषन महासंघका केन्द्रीय सदस्य कल बहादुर हमालक
टाउकोमा गहिरो चोटले थला परेका नवराजको सफल उपचार भएको एकाईस महिना पछि एक्कासी बेहोस

टाउकोमा गहिरो चोटले थला परेका नवराजको सफल उपचार भएको एकाईस महिना पछि एक्कासी बेहोस

   
१६ कार्तिक मंगलवार हुम्ला । ग्रामिण भेगको सास्ती काम नगरे दाम हुदैन,दाम नभए दीनचर्य चलाउन मुस्कील हुन्छ । यस्तै बेथाले भरीयका बेरोजगार नागरीक कामको खोजीमा हुन्छन । उनीहरुको त्यस्तो समस्याले जीवनमा सास्ती खेप्नु परेको छ । यो विषय भन्दा फरक छैन अदानचुली दुईका नवराज बुढाको भोगाई ,घरखर्च चलाउने आसले सडकको काममा जुटेका नवराज एक्काईस महिना अघि टाउकोमा ढुंगा लागेर घाईते भए । टाउकाको गहिरो चोट र एक आँखा
नेकपा एमाले हुम्लाले गर्यो जिल्लाका सात वटै गाउँपालिकाको अधिबेशन  (जिम्मेवारी)ब्यात्तिको नामावली सहित

नेकपा एमाले हुम्लाले गर्यो जिल्लाका सात वटै गाउँपालिकाको अधिबेशन (जिम्मेवारी)ब्यात्तिको नामावली सहित

   
कार्तिक १६ मंगलबार हुम्ला । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटि हुम्लाले आज एक प्रेस विज्ञाप्ति निकाल्दै पत्रकार सम्मेलन गरेको छ । एमाले अध्यक्ष हुम्लाका अध्यक्ष दल रावल द्धारा प्रकासित बिज्ञप्तीमा हुम्ला जिललका ७ वटै गाउँपालिका र ४३ वटा वडाको अधिबेशन सम्पन्न भएको उल्लेख गरीएको छ । जिल्ला सदरमुकाम हुम्लामा आज प्रकार संम्मेन गर्दै पुर्वमन्त्री समेत रहेका जिल्ला पाटी अध्यक्ष रावलले हुम्लाका
सडक अबरुद्ध हुदा अदानचुलीका बिधार्थी गाउमै बस्न बाध्य बजारमा पनि महंगी बढ्यो

सडक अबरुद्ध हुदा अदानचुलीका बिधार्थी गाउमै बस्न बाध्य बजारमा पनि महंगी बढ्यो

   
कार्तिक १२ शुक्रबार हुम्ला । हुम्ला बाट बाहीर जाने ठाउ ठाउमा सडक अबरुद्ध हुदा अदानचुलीका बिधार्थी नागारिक गाउमै बस्न बाध्य भएका छन । कार्तिक १ गते देखि तिन गते सम्म परेको अबिरल बर्षाका कारण कर्णाली करिडोर लगाएत अन्य राष्ट्रिय सडकहरु अबरुद्ध बनाए पछि काठमान्डौ,नेपालगंज ,सुर्खेत लगायतका सहरी क्षेत्रमा अध्यन गरि रहेका र रोजगारीकोे लागी सहरी क्षेत्रमा कार्यरत अदानचुली गाउपालिकाका सयौ बिधार्थी तथा नागर
नेपनली सेनाले ट्र्याक खुलाएर असारसम्म सदरमुकाम सिमकोटमा सडक पुर्‍याउने !

नेपनली सेनाले ट्र्याक खुलाएर असारसम्म सदरमुकाम सिमकोटमा सडक पुर्‍याउने !

   
कार्तिक १२ शुक्रबार हुम्ला । जिल्लाको सदरमुकामसम्म सडक पुग्न बाँकी रहेको सिमकोटमा चालु आर्थिक वर्षभित्र सडक पुर्‍याउने गरी निर्माण अघि बढाइने भएको छ । ट्र्याक खोल्न बाँकी रहेको असजिलो सडकखण्डमा सेनाले तिहारलगत्तै काम शुरु गर्ने भएको छ । राष्ट्रिय गौरवको सो राजमार्गमा १० किलोमिटर ट्र्याक खोल्न बाँकी रहेकोमा सात किलोमिटर कठिन भूगोलमा सरकारले सेनालाई जिम्मेवारी दिएको थियो । ७७ जिल्लामध्ये हुम्ला सदर
पाँच बुदे घाेषणा पत्र जारी गर्दै एमाले अदानचुलिकाे अधिबेसन सम्पन्न

पाँच बुदे घाेषणा पत्र जारी गर्दै एमाले अदानचुलिकाे अधिबेसन सम्पन्न

   
बिहिबार,११ कार्तिक मोहनसिंह बुढा हुम्ला । नेकपा एमाले अदानचुली कमिटिको प्रथम अधिवेशनले ५ बुँदे घोषणा पत्र जारी गरेको छ । निकै लामो कसरत पश्चात हिजो सम्पन्न भएको अदानचुली गाउँ कमिटीको अधिबेशनले ७५ सदस्यीय गाउँ कमिटि गठन गर्दै आज बुधबार ५ बुँदे घोाणा पत्र जारी गरेको छ । नेकपा (एमाले) को विधानको २०४९ (प्रथम विधान महाधिवेशनको पहिलो संशोधन २०७८) को धारा ४१ को उपधारा २ अनुसार देश भरका ७५३ वटै स्थानीय त
एमाले हुम्लाको ६ गाउँपालिका अधिवेशन सम्पन्न चंखेलीमा बाँकि,अदानचुलीको अध्यक्षमा भण्डारी,सिमकोटमा रावत ।

एमाले हुम्लाको ६ गाउँपालिका अधिवेशन सम्पन्न चंखेलीमा बाँकि,अदानचुलीको अध्यक्षमा भण्डारी,सिमकोटमा रावत ।

   
बुधबार कार्तिक १० हुम्ला । हुम्लामा नेपाल कम्युनिष्ट पार्टि एमालेको प्रथम बिधान महादिबेशन पछिको पहिलो गाउँपालिका स्तरीय अधिबेशन सम्पन्न गरेको छ । गाउँ कमिटिका अध्यक्ष बुध भण्डारीको अध्यक्षतामा तथा नेकपा एमाले किषान महाँसंघका केन्द्रयि सदस्य तथा कर्णाली प्रदेश कमिटिका संयोजक कल बहादुर हमालको प्रमुख आतिथ्यमा तथा कर्णाली प्रदेश कमिटिका सदस्य धन्जेपरियारको बिषय आतिथ्यमा सम्पन्न उद्ध्घाटन सत्रमा नेपाल
अदानचुलीमा बालबालिकालाई भिटामिन ए र जुकाकोे औषधि खुवान सुरु

अदानचुलीमा बालबालिकालाई भिटामिन ए र जुकाकोे औषधि खुवान सुरु

   
कर्तिक ७ आईतबार ,हुम्ला । हुम्लाको अदानचुली गाउपालिकाका बालबालिकालाई भिटामिन (ए) र जुकाकोे औषधि खुवान सुरु गरिएको छ । अदानचुली गाउपालिकामा रहेका ६ वटा वडा र साबिका दुई गाबिसका १८ वडामा १८ जना पुराना महिला स्वास्थ्य स्यम सेबिका बाट ६ महीनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ १ वर्षदेखि ५ वर्षसम्मकालाई भिटामिन ‘ए’ र जुका दुवैको औषधि खुवाउन लागिएको श्रीनगर स्वास्थ्य चौकीका अहेब अशोक महताराल