अदानचुली गाउँपालिकाको ६ वटै वडाको अधिबेशन सम्पन्नःप्राय पुष पछि गठित कमिटिलाई प्राथामीकता
कार्तिक ६ हुम्ला । अदानचुली गाउँपालिकाको ६ वटै वडाको अधिबेशन सम्पन्न भएको छ । कार्तिक ६ गतेका दिन देशै भरीका वडाहरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले भर्चुअल माध्यमबाट अधिबेशन उद्धघाटन गर्नु भएको छ । महाधिवेशन सम्पन्न भएको तीन सातापछि एमालेले आज एकै दिन देशभरका ६ हजार सात सय ४३ वडाहरूमा अधिवेशन सुरु गरेको हो । सोही अनुसार अदानचुली गाउँपालिकाको वडा नम्बर १,२ र ३ ले संयुक्त रुपमा पुछेमडाँडामा









