Author: रेडियो श्रीनगर

रास्वपा हुम्लाको सभापतिमा ऐडी निर्विरोध

रास्वपा हुम्लाको सभापतिमा ऐडी निर्विरोध

   
सिमकोट । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाको सभापतिमा लक्ष्मण ऐडी निर्विरोध निर्वाचित भएका छन् । सुक्रबार राती भएको निर्वाचनमा ऐडी पहिलो पटक जिल्ला सभापतिमा निर्वाचित भएको रास्वपा हुम्लाले जनाएको छ । पार्टी केन्द्रीय निर्णय अनुसार सुक्रबार जिल्ला समन्वय समितिको सभाकक्षमा जिल्ला अधिवेशन उद्घाटन गरेको रास्वपाले आगामी कार्यकालका लागि सर्वसम्मत नेतृत्व छनोट गरेको बताइएको छ । नवनिर
बौल्यानामा खानेपानी समस्याः स्कुल विदा भए पश्चात विद्यार्थीहरु पानी बोक्दै ।

बौल्यानामा खानेपानी समस्याः स्कुल विदा भए पश्चात विद्यार्थीहरु पानी बोक्दै ।

   
ताँजाकोट गाउँपालिका वडा नम्बर १ को बौल्यानामा खानेपानी समस्या भएको छ । परम्परागत रुपमा निस्कीदै गरेको पानीमा ठुलो पानी आउने आसमा डोजर लगाएपछि उक्त मुल सुकेर गएपछि खानेपानी ठप्प भएको ताँजाकोट १ काँडागाउँका स्थानीइ मिलन खड्काले बताउनु भयो । उहाँका अनुसार उक्त बस्तीका नागरीकहरुलाई यतिबेला खानेपानीकै लागि तलको पुम खोला र उता काँडागाउँबाट उकोलो चढेर पानी ल्याउनु पर्ने बाध्यता रहेको छ । उनले भने भैसे
म माथिको ‘तस्कार करार’ र रानीखर्कको वास्तविकता

म माथिको ‘तस्कार करार’ र रानीखर्कको वास्तविकता

   
छक्कबहादुर लामा । गएको ८ जेठ २०८३, को रातो पाटी अनलाईन पत्रिकामा नरेन्द्र रेउलेको वाइलाइनमा बाजुरा जिल्लाका पत्रकार प्रकाश सिंहको ‘बाजुरा–हुम्ला सिमा विवाद क्षेत्र तस्करीहरुको ट्रान्जिट प्वैंट हो’ भन्ने शिर्षकको अन्तरवार्तामा मेरो गम्भीर ध्यानाकर्षण भयो । केहि समययता हुम्ला–बाजुराको सीमा क्षेत्रको स्वामित्वलाई लिएर भएको विवादलाई प्राप्त प्रमाण, लामो समयदेखि चलि आएको प्रचलनका आधारमा यो समस्यालाई स

सरकारी कर्मचारीको तलब बढ्यो, १ लाखसम्म पाउने

   
काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब वृद्धि गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरिएको जानकारी दिए। त्यसमा प्रोत्साहन भत्तासमेत समावेश गरिएको उनले बताए। त्यस्तै महँगी भत्तालाई निरन्तरता दिइएको उनले बताए। सरकारी कर्मचारीको नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम भएको उनले बताए। नयाँ तलब साउन महिनादेखि लागू हुनेछ।
अदानचुलीका दुई बस्ती यतिबेला पहिरोको उच्च जोखिममा

अदानचुलीका दुई बस्ती यतिबेला पहिरोको उच्च जोखिममा

   
 हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर २ का दुई बस्ती यतिबेला पहिरोको उच्च जोखिममा रहेका छन । बर्षा समय सुरु भएसँगै वडा नम्बर २ को खलसेरा बस्ती र थपाली बस्ती पहिरोको उच्च जोखिममा रहेका हुन । ५४ घरधुरी रहेको खलसेरा बस्तीको तलको भाग कटान भएको र माथिल्लो भागसँगैको जमिन समेत फुस्रो माटो भएका कारण बर्षा लाग्ने बित्तिकै बस्ती नै बगाउँ छ की भन्ने पिर हुने गरेको स्थानिय सुरेन्द्र बुढाले बताउनु भयो । उहा
कादुरी द्धारा लघु जलबिधुत निर्माण गरी चंखेलीलाई हस्तान्तरण

कादुरी द्धारा लघु जलबिधुत निर्माण गरी चंखेलीलाई हस्तान्तरण

   
कालीबहादुर थापा, जेठ १२ हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाका सबै गाउँमा बत्ती पुगेको छ । जिल्लाको दक्षिण उत्तर तिर रहेको उक्त गाउँपालिकाका ६ वटै वडा र टोल बस्तीमा बत्ती पुगेपछि त्याहाका स्थानीय निकै खुली भएको वडा नम्बर १ का वडा अध्यक्ष विर्ष बहादुर सिंहले बताउनु भयो । यस अघि गाउँपालिका भित्र खारखोला जलविद्युत आयोजना, नेप्का जलविद्युत आयोजना तथा पालीमा मिनिग्रेट भएपनि वडा नम्बर १ र २ मा भने सोल
फेरी कर्णाली करीडोर अनिश्चितकालीन बन्दको घोषणा ।

फेरी कर्णाली करीडोर अनिश्चितकालीन बन्दको घोषणा ।

   
 हुम्ला बाजुरा सिमा बिबादकै कारण कर्णाली करीडोर बन्द गरीएको छ । जेठ ५ गते च्इाचौरमा भएको झडपको विषयलाई लिएर बाजुरा जिल्लाका युवाहरुले कर्णाली करिडोर अन्त्रगतको पिलुचौर कवाडी सडकखण्ड पुनः बन्द गरेका छन् । सुदुरपश्चिम सरकारले लाम्पाटा च्याचौरमा निर्माण गर्न लागेको प्रहरी चौकीको विषयलाई लिएर भएको झडपमा परी घाईते भएका उपचार गगराउनु पर्ने, उक्त घटनामा संलग्न दोसीलाई कानुनी दायरामा ल्याउनु पर्ने लगायतक
मुगुमा एक युवतीले गरिन आत्महत्या

मुगुमा एक युवतीले गरिन आत्महत्या

   
मुगुमा एक युवतीले आत्म हत्या गरेकी  छन् । मुगुको सोरु गाउपालिका वडा न. ११ धैनका धनराज शाहिकी छोरी बर्ष १८ की कृष्णा शाही साँझ ५: ५३ बजे सदरमुकाम गमगढी बजारको कृष्ण चोक नजिकै रहेको गगन शाहिको ५ तले घरको छतमा राखिएको पानी ट्याङकीको याङ्गलमा सल ( दोपट्टा) को पासो लगाई आत्म हत्या गरेकी हुन । आफन्त बाजे नाता पर्ने गगन शाहीको घरमा कक्षा १२ को परिक्षा सकेर बस्दै आएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएस
खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

   
हुम्लाकोे खार्पुनाथ गाउपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका पाँचवटै वडामा जन्मदेखि २३ महिनामुनिका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सम्पूर्ण खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य संयोजक हरीभक्त शाहीले बताउनु भयो । “स्थानीय स्वामित्व र सहभागितामा पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहि
ताँजाकोटबाट अतिकुपोषित आमाशुसुलाई जुम्ला रिफार ।

ताँजाकोटबाट अतिकुपोषित आमाशुसुलाई जुम्ला रिफार ।

   
हुम्लाको ताँजकोट गाउँपालिकाबाट अति कुपोषित देखिएका एघार जना शिशु र दश जना आमालाई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पठाईएको छ । ताँजाकोट गाउपालिका–१ देखि ५ सम्मका सबै टोल बस्तीहरुमा पोषण लेखाजोखा गर्दा पाँच बर्ष मुनिका ती बालबालिकाहरुमा अति शिघ्र कुपोषण देखिएपछि थप उपचार तथा स्याहारका लागि प्रतिष्ठान जुम्लामा पठाईएको स्वास्थ्य शाँखा संयोजक धनराज ढकालले बताउनु भयो । अति शिघ्र कुपोषण मध