सुनौलो हजार दिनका आमाहरुलाई कुखुरा फर्म निर्माणको लागि अनुदान सहयोग ।
अषाढ १९ हुम्ला । ताँजाकोट गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरुलाई कुखुरा फर्म निर्माणको लागि अनुदान दिएको छ ।
संघिय सर्सत अनुदान अन्त्रगत विपन्न समुदायका सुनौलो हजार दिन भित्रका २५ जना आमाहरुलाई प्रति व्यीक्त २५ हजारका दरले अनुदान दिएको स्वास्थ्य शाँखा प्रमुख धनराज ढकाललले बताउनु भयो । उहाँका अनुसार ताँजाकोट गाउँपालिका वडा नं ०३ चैतारि गाउकोँ दलित बस्तिमा रहेका २५ जना आमा समुहका सदस्यहरुलाई पोषण









