खार्पुनाथ गाउँपालिकाले अध्यक्षसँग बालबालिका कार्यक्रम लागु गर्दै, पाँच विद्यालयमा स्वास्थ्यकर्मी राख्दै
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकाले रेडियो ककर्णाली आवाजले बालबालिकाहरुको सुरक्षीत भविश्य निर्काणका लागि सरोकारवाला निकायको भूमिका र दायित्व विषय बाल कचहरी कार्यक्रममा यहाँका जनप्रतिनिधिले आफ्नो प्रतिवद्धता व्यक्त गर्दै आगामी असार दश गतेबाट अध्यक्षसँग बालबालिका कार्यक्रम लागु हुने जनाएका छन् ।
विद्यार्थीले बाल बचहरी कार्यक्रममा खार्पुनाथ गाउँपालिकामा वडा एकदेखि पाँचसम्म रहेका सबै बालबालिकाल









