एकिकृत समाजबादीले हुम्लाका ४ वटा स्थानिय तहमा ज्ञापन पत्र बुझायो ।
एकिकृत समाजबादीले हुम्लाका ४ वटा स्थानिय तहमा ज्ञापन पत्र बुझाएको छ । पाटी केन्द्रको सर्कुलर अनुसार सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार आज जिल्लाको खार्पुनाथ, चंखेली, ताँजकोट र अदानचुली गाउँपालिकामा गाउँपालिकाको सकग्रह विकास निर्माणलाई जोड दिदै ज्ञापन पत्र बुझाएको छ ।
स्थानीय तहका कमिटिहरुले खार्पुनाथमा उपाध्यक्ष ज्ञानबहादुर सिंह, चंखेलीका उपाध्क्ष प्रेमकला शाही, ताँजकोटमा उपलब्









