भारतीय विदेश सचिव हर्षवर्धन शृंगला नेपालको सन्देश लिएर फकिदै
काठमाडौं । नेपाल र भारतबीच रोकिएको राजनीति र कुटीनितक वार्ता सुरु हुने भएको छ ।
वार्ताको वाताबरण बनाउन नेपाल आउनु भएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगला आज नेपालको सन्देश लिएर फर्किदै छन् ।
प्रधानमन्त्री केपी शर्माले ओलीले दिनु भएको सन्देश शृंगलाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई दिनु हुनेछ । मोदीले नेपालसँगको सम्बन्ध शीघ्र सुमधुर बनाउन चाहेको सन्देश पठाएका हुन् ।
प्रधानमन्त्री ओलीले हिजोको भे









