चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्थाले १३ औ सेवा केन्द्र अदानचुली गाउँपालिकामा बिस्तार(अडियो सहित)
कार्तिक २० हुम्ला । चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार देखी १३ औ सेवा केन्द्र बिस्तार गरेको छ ।
जुम्ला जिल्लामा प्रधान कार्यालय रहेको उक्त सहकारी संस्थाले हिजो एक कार्यक्रमको आयोजना गरी गरी कार्यालय उद्धघाटन सँगै १३ औ सेवा केन्द्र बिस्तार भएको घोषणा गरेको छ । अदानचुली गाउँपालिकाको भबन नजिकै रहेको महिला भबनमा कार्यालय राखीएको संस्थाका सञ्चालक समितिका सदस्य सुदर्शन काफ्लेले जानकारी दिनु









