मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत, अब मन्त्री हेरफेर हुने
नवराज महतारा
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको ब्रठकले दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्विकृत गरेको छ ।
दलका नेता शाहीको निर्देशनमा नवनियुक्त सिता नेपालीले बोलाएको बैठकले शाही विरुद्ध दर्ता भएको प्रस्ताव बहुमतले अस्विकृत गरेको हो ।
नेकपा संसदीय दलको कार्यालय सुर्खेतमा भर्खरै सम्पन्न बैठ









