अदानचुलीमा पनि आरडिटि किट टेस्ट सुरु, २ जनाको टेस्ट
बैशाख २ हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालीकामा रहेको क्वारेन्टाइन स्थलमा बस्दै आएका व्यक्तिहरुको र्यापिड डाग्नोस्टिक टेस्ट गरीएको छ ।
चैत्र २६ गते देखी क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको डाग्नोस्टिक टेस्ट मंगलबार गरिएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले बताउनु भयो ।
मंगलबार दिउसो स्वास्थ्य कार्यालय सिमकोटले पठाएका २ वटा पिपिई सेट,३३ वटा आरडिटि किट टेस्ट,







