तिन दिनमा तिस सैयाको क्वारेनटाईन
चैत्र १४ हुम्ला । कोरोना भाइरसको संक्रमणबाट बच्न जिल्ला सदरमुकाम सिमकोटमा ३० शैयाको अस्थाई क्वारेनटाईन बनेको छ ।
जिल्ला विपद व्यवस्थापन समितिले ५० शैयाको क्वारेनटाईन बनाउने निर्णय गरेपछि ३ दिनमा ३० शैयाको क्वारेनटाईन बनाउन सफल भएको प्रमुख जिल्ला अधिकारी विनिता भटरार्ईले बताइन् ।
उपत्यका बाहीर पनि कोरोनाको संक्रमण देखीएकाले सम्भावीत जोखीमलाई न्युनिकरण गर्नको लागि अहिले तत्कालका लागी ३० शैया ब









