बजार अनुगमनमा अदानचुली गाउपालिकाको वेवास्ता
भाद्र १३ हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अनाचुली गाउपालिकाले अहिले सम्म बजार अनुगमन नगरेको पाइएको छ । स्थानीय सरकार बनेपछि स्थानीय तहले बजार अनुगमन गरेको पाईदैन् । पाँच वर्षअघि देखिनै अनुगमन नगरेको अदानचुलीको स्थानीय तहले अहिले सम्म पनि तगारुप भएर बजार अनुगमन गर्न सकेको छैन ।
बजार अनुगमन गर्ने र अनुगमनका क्रममा भेटिएका कमी कमजोरी सुधार गर्ने जिम्मा स्थानीय तहले पाएपनि अदानचुली गाउपालिका









