अदानचुली २ का नबनिर्वाचि अध्यक्ष महताराले गरे पदभार ग्रहण-खानेपानीका धारहरु र वडा कार्यलय भवन ब्याबस्थित गर्ने पहिलो बैठकको निर्णय
श्रीनगर । अदानचुली गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष नन्द महताराले पदभार ग्रहण गरेका छन । वडा अध्यक्ष महताराले गाउपालिका अध्यक्ष मोहन बिक्रम सिंहबाट पथ तथा गोपनियताको सपथ लिए संगै वडा कार्यलयमा आएर अदानचुली २ का नागरीक हरुलाई उपस्थित गराइ पदभार ग्रहण गरेका हुन ।
अदानचुली २ का सबै मान्यजान र धामी झाक्रीको उपस्थित गराइ पुरानो परम्परालाइ संगाली दहि चामल,अबिर खादा लगाइ पदभार ग्रहण गरेका छन ।
पदभा









