समाचार

कार्तीक मसान्त बाट खराबी आएको ईन्टरनेटको टावरमा आज मर्मत

कार्तीक मसान्त बाट खराबी आएको ईन्टरनेटको टावरमा आज मर्मत

   
युवराज भण्डारी मंसिर १४ हुम्ला । कार्तीक मसान्त बाट खराबी आएकोे ईन्टरनेटको टावर आज मर्मत गरीयको छ । यस क्षेत्रका सरकारी कार्यलयहरु अनलाईन माध्यममा जोड्न वल्डीन कमिनी केसन प्राली मार्फत ईन्टरनेटको व्यावस्थाापन गरीयको छ । यस क्षेत्रका लागी अदानचुलीको कुटीभीर भन्ने ठाउमा रहेको टावरको व्याट्ीमा समस्या आउदा बेल बेलामा आउने र जाने गरेको विभिन्न कार्यलयहरुले बताएका छन । बिहान घाम लागे बाट साझ घाम अस्ता
माओवादी केन्द्र अदानचुलीको गाउ सम्मेलन सम्पन्न अध्यक्षमा पुन चयन,आँसु खसायरै समन्वय सयोजकको शुभकामना

माओवादी केन्द्र अदानचुलीको गाउ सम्मेलन सम्पन्न अध्यक्षमा पुन चयन,आँसु खसायरै समन्वय सयोजकको शुभकामना

   
मंसिर १३ हुम्ला । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अदानचुली गाउ कमिटीको दोस्रो गाउ अबिधेशन सम्पन्न भएको छ । शनिवार उद्धघाटन गरेको माओबादीले आज बन्द सत्रबाट नया नेतृत्व चयन गरेको हो । माओवादी केन्द्र अदानचुली गाउ कमिटीका निर्वाचन संयोजक डबल रोकायाको संयोजक्त्वमा, पार्टी जिल्ला समन्वय समिती संयोजक लालकेस जैसीको प्रमुख आथित्य र जिल्ला समन्वय समिती सदस्य दानसिंह परियार हिक्मतको बिशोष अथित्यमा
लिमीमा सेनाको हेलिकप्टरद्धारा खाद्यान्न ढुवानी गर्दै

लिमीमा सेनाको हेलिकप्टरद्धारा खाद्यान्न ढुवानी गर्दै

   
हुम्ला। जिल्लाको नाम्खा गाउँपालिका–६ लिमीका लागि हिल्सामा रहेको खाद्यान्न ढुवानी हुने भएको छ । लिमीमा खाद्यान्न समस्या देखिएपछि गृह मन्त्रालयको पहलमा खाद्यान्न ढुवानी हुने भएको हो । सेनाको हेलिकप्टरबाट मङ्सिर १० गते ढुवानी हुनेछ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले लिमीका लागि गृह मन्त्रालयले खाद्यान्न व्यवस्था गर्न परिपत्र गरेको बताए । तत्कालका लागि हिल्सामा रहेको ४६० क्विन्टल मैदा र चामल पठा
एमाले केन्द्रिय सदस्यमा फडेराको उम्मेदवारी घोषणा

एमाले केन्द्रिय सदस्यमा फडेराको उम्मेदवारी घोषणा

   
हुम्ला ।   नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य एवम् अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले एमालेको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।     एमालेले दुर्गम पिछडिएको ३ वटा सिटबाट केन्द्रिय सदस्यमा मनोनित गर्ने भएको छ । फडेरा निकै लामो समयदेखि एमालेको जिल्ला कमिटी सदस्य रहँदै आउनुभएको छ । हुम्लाको अदानचुली गाउँपालिकामा जन्मिनुभएका फडेराले यो पटक दुर्गम पिछडीएको क्षेत्रबाट केन्द
अग्नी पीडितको बिचल्ली आठ घरधुरीलाई मात्र प्रदेश सरकारको त्रिपाल

अग्नी पीडितको बिचल्ली आठ घरधुरीलाई मात्र प्रदेश सरकारको त्रिपाल

   
हुम्ला । कार्तिक २९ गते रातिको भीषण आगलागीबाट मुगुको गमगढीका ८० परिवार विस्थापित भए । २१ घर जलेर नष्ट हुँदा ३५ करोड बढीको धनमाल क्षति भएको छ । जायजेथा सबै गुमाएका पीडित परिवारले अहिलेसम्म उचित राहत भने पाएका छैनन् । एक साता बितिसक्दा पनि उनीहरू बिचल्लीमै परेका हुन् । तीन वटै तहका सरकारले आफूहरूलाई आवश्यक राहत नदिएको अग्नीपीडितको गुनासो छ । सरकारी पक्षबाट आवश्यक सहयोग नभएपछि पीडित परिवार भोकै खुल
सिमीकोटमा भएको अन्तर गाउँपालिका स्तरीय भलिवल प्रतियोगितामा अदानचुली २ को विजयी सुरुवात

सिमीकोटमा भएको अन्तर गाउँपालिका स्तरीय भलिवल प्रतियोगितामा अदानचुली २ को विजयी सुरुवात

   
मंसिर ७ मंगलबार हुम्ला । अन्तर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता सीमीकोटमा सुरु भएको छ ।विभिन्न गाउपालीकामा समेत जिल्ला स्थरीय भन्दै प्रतीयोगीता सम्पन्न गरेसगै सदरमुखकाममा पनि अन्तर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता भएको छ । कोरोना भाईरस कोभिड १९का कारण अघिल्लो वर्षहरुमा प्रतियोगिता सञ्चालन नभए पनि कोभिड सामान्य रहेसगै लगडाउन खुल्ला हुदा सबैतीर भेला गोष्ठी र प्रतीयोगीताको बाटो खुलेको छ ।
नेपाल टेलीकमको टावर मर्मत पछि संञ्चालन

नेपाल टेलीकमको टावर मर्मत पछि संञ्चालन

   
मंसिर ७ मंगलबार हुम्ला । नेपाल टेलीकमको टावर मर्मत पछि संञ्चालनमा आउदा स्थानिय खुसी भएका छन । झण्डै ७ महिना पहिले बाट खराबि आएको नेपाल टेलीकमले साबिकको श्रीनगर गाबिसका लागि काम गर्दै आएको थियो । अदानचुली २ को ढोगर्नामा राखिएको टावर ४ दिन लगाए मर्मत गरिएको छ । रेडियो श्रीनगरले पटक पटक समाचार प्रसारण र प्रकाशन गर्न थाले पछि ध्यानाकषण हुदा टावरहरु मर्मत गर्न थालीयको हो । हुम्ला जिल्लाको नाम्खा बाट
नेकपा माओवादी केन्दले हुम्लाका ४४ वटै वडामा वडा अबिधेशन सम्पन्न सर्बसहमतिमा चयन

नेकपा माओवादी केन्दले हुम्लाका ४४ वटै वडामा वडा अबिधेशन सम्पन्न सर्बसहमतिमा चयन

   
मंसिर ४ हुम्ला । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको बिधान अनुसार आज देशभरका ४ हजार ६ सय ४३ वडाको अबिधेशन एकै दिन सम्पन्न गर्ने निर्णय अनुसार हुम्लाका ४४ वटै वडामा वडा अबिधेशन सम्पन्न भएके छ । आज अदानचुली गाउपालिकाका ६ वटै वडामा सर्ब सहमतिबाट नया नेतृत्व चयन गरिएको छ । हिजो मात्र अदानचुली गाउ कमिटीको बैठक बसेर गरेको निर्णयले आज सर्बसहमतिमा नया नेतृत्व चयन गरिएको छ । जसमा अदानचुली १ को कल्
हिमाली गाउँपालिका ४ बोर्ताका १ सय १५ घरधुरी खानेपानिको संकटमा ।

हिमाली गाउँपालिका ४ बोर्ताका १ सय १५ घरधुरी खानेपानिको संकटमा ।

   
मंसिर १ देबराज मल्ल, बाजुरा । हुम्ला जिल्लाको नजिकै रहेको बाजुराको हीमाली गाउँपालिका ४ बोर्ताका करिव १ सय १५ घरधुरी खानेपानिको समस्या झेलीरहेका छन । कार्तिक १ गते देखी ५ गते सम्म परेको बेमौसमीअविरल वर्षाले खानेपानिके मुहान भत्काएपछि वडा नं ४ बोर्ताका स्थानिय खानेपानि वाट बञ्चित बनेका छन । बोर्ता गाउँ भन्दा ४ किलोमिटर टाढा रहेको पानिको मुहान वर्षाले भत्काएपछि अहिले गाउँमा पानिको हाहाकार भएको छ । म
मुगुको गमगढीका आगलागी पीडितलाई राहत दिने मुख्यमन्त्री शाहीको घोषणा

मुगुको गमगढीका आगलागी पीडितलाई राहत दिने मुख्यमन्त्री शाहीको घोषणा

   
कार्तिक ३० हुम्ला । कर्णाली प्रदेशका सरकारले मुगुको गमगढी बजारका आगलागी पीडितलाई राहत दिने घोषणा गरेको छ । सोमबार आगलागीबाट गमगढी बजारमा १७ वटा घर र ४ घुम्ती जलेर पूर्णरुपमा नष्ट भएका छन् । उक्त घटनाबारे कर्णाली प्रदेश सरकार गम्भीर भएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले पीडितलाई राहत दिने घोषणा गरेका हुन् । मंगलबार विहान एक विज्ञप्ति जारी गर्र्दै उनले अल्पकालीन राहतका लागि स्थानीय प्रशासनला