नसालु औषधी खुवाइ लुटेर फरार ३ जना मध्ये १ जना पक्राउ
होटलमा नषालु पदार्थ खुवाई चोरी गरेर यहि अषाढ ९ गते राती ८ बजे देखी फरार रहेका ३ जना मध्ये १ जनालाई हिजो पक्राउ गरेको छ ।
हुम्ला जिल्ला सर्केगाड गाउँपालिका ६ स्थीत हरीबहादुर रावतको नाम भएको होटलमा सुनाखाडाका नेपाली आर्मी हौँ भन्दैँ अपरिचित ३ जनाले २ जनालाई कोकमा नसालु पदार्थ मिलाई सो पसलमा भएका नगद सहितका सामाग्रीहरु चोरेर फरार भएका थिए । ९ गते राती सोही पसलका साहु नेत्रबहादुर सिंह र छोरी जौमती सि









