नेपाल टेलीकमको टावर घर भत्कीदा ताजाँकोटबासी सञ्चार बिहीन
१७ कार्तिक बुधबार हुम्ला । गएको १ गते दखि ३ गते सम्म परेको बेमौसमी अबिरल वर्षाको कारण अबरुद्ध भएको नेपाल टेलीकमको घर भत्कीएर टावर अबरुद्ध हुँदा ताजाँकोट बासी अहिले सम्म मर्कामा परेका छन् ।
साबिकको मदनाको चिहि गाउँमा रहेको टावरले त्यतीबेला देखी काम गर्न छोडे पछि त्यहाँका नागरीकहरु सञ्चार सेवाबाट बन्चीत भएका हुँन् ।
वर्षा भएको करिब २ हप्ता बिति सक्दा पनि सम्बन्धीत निकायले ध्यान नदिदा आफुहरु अह









