‘दुईतिहाइको मेहन्दी बनाइदिने एकथरी आज ब्युँझिए’
काठमाडौं । संविधान संशोधनको सर्तसहित सहभागी भएको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले व्यङ्ग्य गरेका छन् ।
समाजवादीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदबाट राजीनामा दिएको केही घण्टापछि प्रवक्ता शर्माले उनलाई लक्षित गर्दै व्यङ्ग्य गरेका हुन् । अध्यक्ष यादवले सरकारमा सहभागी भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा







