म्यानेजर थापाको पहलमा अदानचुली १ का सबै सरकारी कार्यालयमा सोलार जडान
मोहनसिं बुढा ।
बैशाख २० हुम्ला । लामो समय सम्म पावरको अभाबमा अँध्यारोमै काम गर्न बाध्य भएका अदानचुली १ कल्खेका सबै सरकारी कार्यालयमा सोलार सिस्टम जडान गरीएको छ ।
बैकल्पीक उर्जा पञ्बर्धन केन्द्र काठमाडौको आर्थिक सहयोगमा कल्खेमा भएका ४ वटा सरकारी कार्यालयमा सोलार सिस्टम जडान गरीएको त्यहाँका स्थानीय प्रेम महताराले बताए ।
अदानचुली गाउँपालिका वडा नम्बर १ को कार्यालयमा गाउँपालिकाले ३ वर्ष अघि सोलार ज









