एसइई परिक्षा नजिकिए संगै बिधार्थीलाइ बिदाइ गर्दै हुम्लाका बिद्यालय-रेडियाे श्रीनगर
मोहनसिङ बुढा चैत्र २३ हुम्ला । माध्यमिक शिक्षा परिक्षा (एसइई) को परिक्षा नजिकिदैै आए पछि हुम्लाका बिद्यालयहरुले बिधार्थीहरुलाइ बिदाइ गर्न थालेका छन । गत भाद्र महिना देखी नियमित पठन पाठन गरेका बिधार्थीहरुलाइ केही हप्ता घरमै बसेर अध्यन गर्नका लागि बिद्यालयले बिदाइ गरेको बिभिन्न बिद्यालयका प्रधानध्यापक हरुले बताएका छन ।
केही बिद्यालयहरुमा भने अहिले पनि पठन पाठन संञ्चालन भइरहे पनि केही बिद्यालयमा बार









