अदानचुली गाउपालीकाको कृषी बिकाश शखाले थाल्यो बिरुवा बितरण कार्य
फागुन १२ हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाको कृषी बिकाश शाखा ले चालु आर्थिक वर्षको फलफुल तथा कृषि विस्तारको कार्यक्रम अन्तरगत स्याउ र ओखरका विरुवा आजबाट वितरण गर्न सुरु गरेको छ ।
बिरुवा मुस्ताङबाट स्थालमार्ग मार्फत ३५ सय स्याउ र ३५ सय ओखरका गरी ७ हजार स्याउ र ओखरका विरुवा पालीकामा पुगेसंगै वितरण गर्न सुरु गरिएको कृषी बिकाश शखा प्रमुख बिनिता महताराले जानकारी दिनु भएको छ ।
प्रमुख महताराका





